चलचित्र ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । यस् चलचित्रमा सृष्टि सँगै सौगात मल्ल ,खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहेक छ् । सार्वजनिक पोस्टरमा नायिका सृष्टि श्रेष्ठल फिचर्ड छीन । आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता निर्देशक सुर्वण थापा र् कलाकार सौगात मल्ल हुन । चलचित्रमा निश्चल बस्नेत र् दयाहाङ राईको पनि विशेष भूमिका रहेको छ् ।

>









Discussion about this post