Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुरेन भण्डारीको देउडा भाका “झुम्केली बौजु” सार्बजनिक

रबिन राउत by रबिन राउत
१२ भाद्र २०७८, शनिबार १६:०२
in भिडियो, मनोञ्जन
0
सुरेन भण्डारीको देउडा भाका “झुम्केली बौजु” सार्बजनिक
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक तथा संञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गित “झुम्केली बौजु” सार्बजनिक भएको छ ।

विगत लामो समयदेखि संचारक्षेत्रमा आवद्ध भण्डारीले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएका छन् । प्रायः सुदुरपश्चिमको प्रतिनिधित्व गर्ने खाल गितहरु उनले बजारमा ल्याउने गरेका छन् । आफ्नो भेगलाई चिनाउने उद्देश्यले देउडा भाषाका गितहरु लाई प्राथमिकता दिएको उनी बताउछन् ।

आफ्नो भेषभुसा,कला,संस्कृतिलाई गितको माध्यमबाट दर्शक तथा स्रोताको माझमा पुर्याउन पाउदा सफलताको सिडि चढेको अनुभुत हुने भण्डारीको भनाई छ । गितसंगतीमा लाग्दा धेरै चुनौतीहरुको सामना गर्नुपरे पनि सुदुरका दर्शक तथा स्रोतको माया पाउदा निकै खुशी लाग्ने उनी बताउछन् ।

कोरोना कहरका बिच पनि आफ्नो पहिचान जोगाउनका निम्ती देउडा भाषाको गित “झुम्केली बौजु” बजारमा ल्याएको गायक भण्डारीको भनाई छ । यस गितलाई पहिले आफूले बजारमा ल्याएका गितहरु जस्तै माया गरिदिन पनि उनले आग्रह गरेका छन् ।

गितमा गायक भण्डारीसँगै चर्चित गायीका रेखा जोशीको स्वर सुन्न सकिन्छ । गितमा सुशिल बोहोराको शव्द एवं संगीत रहेको छ । भिडियोमा स्वंय भण्डारी र गायीका जोशी फिर्चड छन् भने भिडियो निर्देशन  गौरव गिरीले गरेका हुन् । भिडियोलाई रेखा जोशी अफिसिएल युटुब च्यानलबाट हेर्न सकिन्छ ।

Previous Post

राजु परियार र माण्डबी त्रिपाठीको 'लकडाउनले केहि फरक पर्दैन' सार्वजनिक

Next Post

दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न , ३० विधामा अवार्ड प्रदान

Next Post
दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न , ३० विधामा अवार्ड प्रदान

दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न , ३० विधामा अवार्ड प्रदान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal