Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” भिडियो सहित

रबिन राउत by रबिन राउत
१३ श्रावण २०७७, मंगलवार १३:०४
in भिडियो, मनोञ्जन, समाचार
0
गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” भिडियो सहित
26
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।  नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गदै गायिका अनिता सुनुवार र गायक शितल राज गिरीको सुमधुर स्वरमा एक निकै कर्णप्रिय“छमछमी नाचौला”  तीज डिजिटल बजारमा सार्वजनिक भएको छ ।


नारीहरुको पर्व हरितालिका तिजको मौलिक पनलाई निकै सरल रुपमा समेटिएको छ । लोप हुदैँ गएको सस्कार र सस्कृतिलाई बचाउनको लागी मौलिक शब्द प्रयोग गरिएको गीतका सर्जक नविन श्रेष्ठले बताए । नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा शितलराज गिरीको लय सिर्जना गीतमा छ ।

महेश महराको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भतथा दिलिप राईको कोरियोग्राफी गीतमा रहेको छ । “छमछमी नाचौला” गीतको भिडियोमा धुव्र हिमाली , सरु श्रेष्ठ र अनिता सुनारको अभिनय तथा नृत्य रहेको छ ।

“छमछमी नाचौला”  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

साउदी अरबमा एक नेपाली पत्रकार युवाको निधन

Next Post

समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

Next Post
समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal