Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल भाषाको गीत ‘कुचु कुचु मी:’ लिएर गायिका रानी शाक्य ( भिडियो )

रबिन राउत by रबिन राउत
११ आश्विन २०७८, सोमबार १२:४२
in भिडियो, मनोञ्जन
0
नेपाल भाषाको गीत  ‘कुचु कुचु मी:’ लिएर गायिका रानी शाक्य  ( भिडियो )
35
SHARES
153
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी छन्। पप, आधुनिक , डान्सिङ , लभ भर्सनका गीतको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यको नेपाल
भाषाको गीत ‘कुचु कुचु मी: ‘को आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो  ।
नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय ,नेपाल भाषाका लोकप्रिय  भिडियो निर्देशक राजन शाही ,गीतकार शैलेन्द्र श्रेष्ठ ,रमेश जोशी  , नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको उपस्तिथीमा ‘कुचु कुचु मी: ‘ को म्युजिक भिडियोको सार्वजनिक गरिएको हो ।
शैलेन्द्र श्रेष्ठको शब्दरचना ,भुपेन्द्र बज्राचार्यको संगीत ,एरेन्ज रहेको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको अभिनय रहेको भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी ,आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको छ।
भिडियोलाइ रानी शाक्य  (Rani Shakya) च्यानलबाट सार्वजनिक गरिएको हो।

Previous Post

प्रतिक्षा शुक्ला मिस नेपाल युएस २०२१ घोषित

Next Post

प्रकाश र प्रमिलाको सुन्दर अभिनयः माया बिना चल्दो रैछ

Next Post
प्रकाश र प्रमिलाको सुन्दर अभिनयः माया बिना चल्दो रैछ

प्रकाश र प्रमिलाको सुन्दर अभिनयः माया बिना चल्दो रैछ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal