Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुप्रसिद्ध गायक कुमार सानु को नेपाली गीत गुनासो सार्बजनिक । (भिडियो सहित)

रबिन राउत by रबिन राउत
११ भाद्र २०७८, शुक्रबार १२:३६
in भिडियो, मनोञ्जन
0
सुप्रसिद्ध  गायक कुमार सानु को   नेपाली गीत गुनासो सार्बजनिक । (भिडियो सहित)
72
SHARES
311
VIEWS
Share on FacebookShare on Twitter

प्रसिद्ध गायक/सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको वियोगान्त भावको गीत गुनासो को भिडिओ सार्वजनिक भएको छ l लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वर रहेको छ l भिडिओ सङ्गीतकार प्रेमीकै आधिकारिक युट्युब च्यानल Narahari Premee बाट बजारमा आएको हो ।

जीबी आग्रीको निर्देशन, डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन रावलको  सम्पादनमा निर्माण भएको यस भिडिओमा असद खान र वविता देवको अभिनय रहेको छ l भिडिओमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाईएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन् l यो गीतको फिमेल भर्सन पनि रेकर्ड भईसकेको छ l जसमा दिपिका श्रेष्ठले स्वर दिएकी छिन् । 

Previous Post

प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

Next Post

गायक हिमाल सागरको 'भुलिदेउ' सार्वजनिक ( भिडियो )

Next Post
गायक हिमाल सागरको ‘भुलिदेउ’ सार्वजनिक ( भिडियो )

गायक हिमाल सागरको 'भुलिदेउ' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal