दर्शकहरुको सर्वाधिक प्रतिक्षामा रहेको साउथ फिल्म ‘केजीएफ : च्याप्टर २’ को ट्रेलर सार्वजनिक भएको छ् । यस् अघी रिलिज भएको पहिलो श्रृंखला ‘केजीएफ दर्शक राम्रो साथ् पएको थियो । कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा निर्माण भएको फिल्म १४ अप्रिलबाट प्रदर्शन हुँदैछ । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित फिल्म भारतमा ६ हजार स्क्रिनमा रिलिज हुनेछ । होम्बले फिल्म्सको ब्यानरमा विजय किरागन्दूरले निर्माण गरेको फिल्मलाई उत्तर भारतीय बजारमा रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट र एए फिल्म्सले प्रस्तुत गरेको छ ।
साउथ सुपरस्टार यश,सञ्जय दत्त ,रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाश मुख्य भूमिका रहेको छ् ।

>








Discussion about this post