Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धुब्र बिस्कोको नयाँ गीत ‘पियारी’ बजारमा

रबिन राउत by रबिन राउत
१३ चैत्र २०७८, आईतवार २२:४२
in भिडियो, मनोञ्जन
0
धुब्र बिस्कोको नयाँ गीत ‘पियारी’ बजारमा
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युवा पुस्तामा लोकप्रिय गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ ।
‘पियारी’ बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि ध्यान केन्द्रित गर्दछ । नेपालमा बेरोजगारको समस्याको कारणले बाध्यताले प्रदेशिनुको पिडालाई गितमार्फत देखाउन खोजिएको छ ।
गीतको भिडियोमा नायीका सुरबीना कार्कीले निकै अब्बल प्रस्तुती दिएकी छन् । नायीका कार्कीसँगै भिडियो रमेशचन्द शोडारीको पनि अभिनय देख्न सकिन्छ । उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।
गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उनका हिट नंम्बर मानिन्छन् ।


भर्खरै बजारमा आएको उनको पछिल्लो गित “पियारी” गायक बिस्कोले अपेक्षा गरेको गित समेत हो । गितमा लय,शव्द तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायिका सहिमा श्रेष्ठले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन् ।
‘पियारी’ गीतको भिडियोलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ईश्वर सिन्केमनाको छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । कलर रेनिश फागोको छ । गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

Previous Post

आर्टिस्टनेपालले ल्यायो कलाकार आफैले प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट

Next Post

राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

Next Post
राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal