Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फिल्म ‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ सार्वजनिक

रबिन राउत by रबिन राउत
१३ चैत्र २०७८, आईतवार २२:२७
in भिडियो, मनोञ्जन
0
फिल्म ‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ सार्वजनिक
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं,आगामी शुक्रबार अर्थात १८ चैत्रबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ बोलको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको गीतको शब्द र संगीत पनि राजनराजकै हो ।

बेलायतमा छायाङ्कन भएको गीतको भिडियोमा नायक विक्रम डि जोशी र नवअभिनेत्री विभिया श्रेष्ठका साथै विदेशी कोरस प्रयोग गरिएको छ ।  बेलायत र नेपालमा छायाङ्कन भएको ‘हेल्लो जिन्दगी’ एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन । निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा विक्रमका साथमा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, धु्रव दत्त, मनोज केसी,कुमुद पन्तलगायतको अभिनय छ ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा र सम्वाद रहेको फिल्म तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गरेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि।गुरुङको सम्पादन छ ।

Previous Post

प्रीति र बुलेट फ्लोले ल्याए ‘तिमी मात्रै छौ’

Next Post

‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर

Next Post
‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर

‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal