Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै ः कुटनितिक बिज्ञहरु

रबिन राउत by रबिन राउत
१४ माघ २०७७, बुधबार १५:४२
in प्रवास
0
कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै ः कुटनितिक बिज्ञहरु
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौति र अवसरहरु बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका बताउनु भएको छ । बहाँले दुबै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलन भए बिश्वमा सकारात्मक सन्देश जाने बताए । बहाँले यस्तो प्रकारको कार्यक्रम मार्फत दुबै देशलाई शान्तिपूर्ण एकिकरण गर्न सहजता प्रदान गरेकोमा युपीएलाई धन्यबाद दिए ।


नेपालका लागि प्रान्सका लागि पूर्व नेपाली राजदुत मोहन कृष्ण श्रेष्ठले कोरियाली प्रायदिपको मिलनको लाथि २०१८मा भएको ओलम्पीक खेलले महत्पूर्ण भूमिका निर्बाह गरेको बताउँदै अहिले दुबै देशले एकिकरणको अभियान शुरु गरेको बताए । दुबै देशका राष्ट्रप्रमुखहरुले २०१८ भेटेर सम्बादहिनताको बाटोलाई तोडेको उनको भनाई थियो ।  उनले दुबै देशले एक अर्कालाई बिश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।   अमेरिकाका लागि पूर्व राजदुत डा. शंकर शर्माले पहिले दुबै देशलाई द्धन्द्धले टुक्राएको बताउँदै शान्तिपूर्ण पूनमिलन बाहेक अर्को बिकल्प नभएको बताए । दुबै देशको प्रतिब्यत्ति आएमा ठूलो अन्तर रहेको बताउँदै दुबैमिले आर्थिक उन्नतीमा बिश्वको दोस्रो राष्ट्र हुने सम्भावना आफूले देखेको बताए ।
कार्यक्रममा स्टडी फोरम फर सेल्फ रिलायन्स नेपालका अध्यक्ष सुभाष काजी श्रेष्ठले पछिल्लो समय दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको बिकास भएको बताउँदै दुबै देशका राष्ट्रप्रमुखले २०१८मा भेटेर एकिकरण हुन सक्ने आशा पलाएको बताए । अमेरिकी तत्कालीन राष्ट्रपति ट्रम्प र उतरकोरियाली सर्बोच्च नेता किमको भेटले पनि शान्ति प्रतिको राम्रो सन्देश गएको बताए । उनले कोरिया एकिकरणको अभियान बिस्तारै सम्भव हुने बताए ।


युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । अध्यक्ष ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।


कार्यक्रम संञ्चालक युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले कोरियाली पूर्नमिलन प्रकृयामा युपिएफ र फादर मुनले खेलको भूमिकाको बारेमा प्रस्तुति दिनु भएको थियो । सो अवसरमा पूर्व सांसद गिता राणा बिश्व हिन्दु महासंघका महासचिव केशव प्रसाद चौलागाई , पत्रकार दिपक आचार्य लगायतले बोलको थिए ।  

Previous Post

गायक प्रमोद खरेलको आवाजमा ’ ’फुल सम्झेर रोए ’ भिडियो सहित

Next Post

नाट मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण शुरु

Next Post
नाट मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण शुरु

नाट मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण शुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal