Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर

रबिन राउत by रबिन राउत
१३ माघ २०७८, बिहीबार २१:५३
in मनोञ्जन
0
रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। केहि बर्ष देखि नेपालमा रियालिटी शोहरुहरुको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो,डान्सिङ्ग रियालिटी शो,कमेडी रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ। ‘सिङ्गर’ सोल फुल भ्वाइस नामक रियालिटी शोले अहिले चलि रहेको ट्रेन्ड भन्दा केहि फरक गर्ने आयोजकको दावी छ। फ्रेन्च आइज रियालिटी शो हरुको दबदबा चलि रहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीज प्रालीका संचालक श्याम धितालले जानकारी दिए। भाषाको दायरा तोडेर एक परिचीत गायक गायिकालाई नेपालमा चली आएका प्रमुख छ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’। विजेताले नगद पुरस्कार २५ लाख सहित कार र गीति एल्बमसम्म पाउनेछन् ।

नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरि सकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायीकाहरुले शोमा भाग लिन सक्नेछन।

‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भ संगै प्रशारण सुरु गरिने रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी दिए । ‘नेपाल नेटवर्क टेलिभिजन’ आगामी नयाँ बर्षको अवसर पारेर बैशाखबाट प्रशारण सुरु गरिने बताईएको छ । फ्रेन्च आइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।

Previous Post

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

Next Post

हिट पुर्बेली भाका 'सिंगौरी 'को सिक्वेल 'सिंगौरी ४ ' रिलिज ( भिडियो )

Next Post
हिट पुर्बेली भाका ‘सिंगौरी ‘को सिक्वेल  ‘सिंगौरी ४  ‘ रिलिज  ( भिडियो )

हिट पुर्बेली भाका 'सिंगौरी 'को सिक्वेल 'सिंगौरी ४ ' रिलिज ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal