Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डब्बु र सानुबाबुको गजलमा तिम्रो याद

रबिन राउत by रबिन राउत
१३ माघ २०७८, बिहीबार २१:३२
in भिडियो, मनोञ्जन
0
डब्बु र सानुबाबुको गजलमा तिम्रो याद
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ११ भदौ
मुलुकमा कोरोना महामारी बढे पनि गीत संगीत रिलिजको क्रम रोकिएको छैन । यसै क्रममा यतीबेला नयाँ गजल ‘तिम्रो याद…’को भिडियो बजारमा आएको छ । गजलमा गायक सानु बाबु महर्जनको स्वर रहेको छ । जसमा संगीत भने अग्रज संगीतकार जुगल डंगोलले दिएका छन् । यो गजलको भिडियो हाईलाईट नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।
ब्राइटर तिम्रो सुर मेरो गीत…का फाईनलिस्ट बनेका महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसँग्रह ल्याईसकेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ ।
‘अनायसै तिम्रो याद आईरह्यो रातभर
मनमा नौलो हलचल छाईरह्यो रातभर…’
गजललाई गजलकार डब्बु क्षत्रीले लेखेका हुन् । उनका झरी, गुवाली स्वरहरु जस्ता गजलसँग्रह नै छन् । युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गजलकार डब्बु क्षत्रीले बताएका छन् । यो गजलको भिडियो पनि क्षेत्रीले नै निर्देशन र सम्पादन  गरेका हुन् ।
डब्बु क्षत्रीले यस अघि झरी सम्बन्धि सबै गजल समेटेर गजल सँग्रह ‘झरी’ बजारमा ल्याएका थिए । जसमा आधा दर्जन गजल थिए । त्यसपछि उनले ल्याएको अर्को गीत तथा गजल सँग्रह ‘गुलावी स्वरहरु’मा पनि केही गजलहरु छन् ।
यी वाहेक उनका अर्को फुटकर गजल पनि आयो । गजलबाटै म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड जितेका डब्बु क्षत्री नयाँ गजल ‘तिम्रो याद…’ बाट पनि निकै आशाबादी छन्,‘रोमान्टिक भावको यो गजल सबै उमेर र बर्गका श्रोताहरुलाई मन पर्नेछ । अझ तन्नेरी पुस्तालाई लक्षित गरेर भिडियोमा पनि किशोर किशोरीलाई अभिनय गराएको छु ।’ क्षत्रीले भने ।
यो गजलमा कलाकार निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाले अभिनय गरेका छन् । यो गजलको भिडियोलाई मिलन शँकरले खिचेको हुन् । जसमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन’ को रँग सँयोजन रहेको छ । भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको छ ।

Previous Post

'तिम्रो याद आयो'मा विजय बराल ( भिडियो )

Next Post

मनिशा राजबंशी “आजै हो दिन मायालु”सार्वजनिक

Next Post
मनिशा राजबंशी “आजै हो दिन मायालु”सार्वजनिक

मनिशा राजबंशी “आजै हो दिन मायालु”सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal