Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

किन’ को टाइटल गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
११ पुष २०७८, आईतवार १५:४२
in भिडियो, मनोञ्जन
0
किन’ को टाइटल गीत सार्वजनिक
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

लभ र सस्पेन्स स्टोरीमा तयार भएको सर्ट मुभी ‘किन’ को टाइटल गीत सार्वजनिक भएको छ । गणेश उप्रेदी ,केदार उप्रेदी ,सन्तोष राम्दम ,सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र रिलिज हुने तयारीमा छ ।

उक्त चलचित्रको सर्वजनिक गीतमा स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ बिस्वले लेखन,निर्दशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेदीको सह-निर्दशन बिष्णु मिश्राको मेकअप असोक भुजेलको छायांकन देख्न सकिन्छ ।

चलचित्रलाई राम्रो बनाउन सम्पूर्ण टिमले मेहनत गरेको र उक्त कुरालाइ दर्शकले रुचाउने निर्देशक बिस्वको भनाइ छ । उनले यसअघि समेत ‘तिमि र म’ ,’२०२०’ लगायतका छोटो चलचित्र रिलिज गरिसकेका छन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतलाई  सामाजिक संजालमा सिएर गर्ने मध्य  एक जना भाग्यसालीलाई आइफ़ोन १३ प्रदान गर्ने बताएको छ  ।

Previous Post

सिड्नी पछी एएसएपी इन्टरटेन्मेन्टले पोखरामा 'नेपाल फेशननिस्टा २०२२' गर्ने

Next Post

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो तस्बिर सार्वजनिक

Next Post
उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो तस्बिर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal