Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रुशाली भट्टराईको ‘गुराँसको पछ्यौरी’ मा गरिमा (भिडियो)

रबिन राउत by रबिन राउत
११ पुष २०७८, आईतवार १४:३३
in भिडियो, मनोञ्जन
0
रुशाली भट्टराईको ‘गुराँसको पछ्यौरी’ मा गरिमा (भिडियो)
25
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजन इशानले संगीत संयोजन गरेको गीतले नेपाली पन प्रस्तुत गर्न खोजेको छ। एमबिबिएसको बिद्यार्थी रुशाली भट्टराईको यो पहिलो गीत हो। सानै देखि गायनमा रुचि राख्ने भट्टराई पढाईबाट केहि समय निकालेर गीत संगीतलाई निरन्तर समय दिदै जाने योजनामा छिन्। यो गीतको भिडियो उत्कृस्ट बनेको छ, यसलाई दर्शकले मन पराउनेमा गायिका भट्टराई आशाबादी छिन्। अब निरन्तर आफुलाई गायनमा अघि बढाउने गायिका भट्टराईको योजना रहेको छ ।

नीशान घिमिरेले निर्देशन गरेको भिडियोमा नेपाली मौलिक गीतमा डाँडा काँडा तथा हिमाली दृश्यहरुलाई सुन्दर रुपमा सागर प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन्। भिडियोमा मोडल गरिमा शर्मा फिचर्ड छिन्। सन्तोष राज बाहकले कोरियोग्राफी गरेको भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका हुन्। भिडियो साईरस प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Previous Post

रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको १४ औं वार्षिक उत्सबमा अभिनेत्री करिश्मा सम्मानित

Next Post

सिड्नी पछी एएसएपी इन्टरटेन्मेन्टले पोखरामा 'नेपाल फेशननिस्टा २०२२' गर्ने

Next Post
सिड्नी पछी एएसएपी इन्टरटेन्मेन्टले  पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ गर्ने

सिड्नी पछी एएसएपी इन्टरटेन्मेन्टले पोखरामा 'नेपाल फेशननिस्टा २०२२' गर्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal