Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बेलायतबाटै दिप्पाले ल्याइन् यो जिन्दगीको भिडियो, अभिनयको चर्चा

रबिन राउत by रबिन राउत
११ मंसिर २०७७, बिहीबार ०६:३७
in भिडियो, मनोञ्जन
0
बेलायतबाटै दिप्पाले ल्याइन् यो जिन्दगीको भिडियो, अभिनयको चर्चा
22
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बेलायतमा हुर्के बढेकी भएता पनि  दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । ५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आफ्नो मातृभाषा सँधै बचाइराख्नुपर्छ भन्ने पक्षमा सछन् । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन ।

अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित गर्ने अपेक्षाबिच दिप्ताको स्वरमा रहेको म्यूजिक भिडियो  “यो जिन्दगी”को संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत डा।दुर्गावहादुर सुवेदीले सार्वजनिक गरे लगत्तैबाट चर्चा सुरु भएको छ ।दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ ।

दिप्ताकै अभिनय रहेको भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठले ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

 

Previous Post

गायक प्रमोद खरेलको ”दुनियाँलाई हसाई हसाई” सार्वजनिक

Next Post

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

Next Post
बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal