सम्पुर्णजनमा नेपाली महान पर्व शुभ बिजयादशमी दिपावली तथा छठ्को पावन अवसरमा सुख, शान्ती, समृद्धी तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना |
अहिले विश्वनै कोरोना महामारीको कहरमा परिरहेको बिषम परिस्थितीमा आफु, आफ्नो आफन्त र छरछिमेकको स्वास्थ्य सहजताका निमित्त सामाजिक दुरी कायम गरौ, परम्परा, संस्कार, संस्कृतीको जगेर्ना गरौ तर मास्क अनिवार्य लगाऔं l

महान पर्वहरुको हार्दिक शुभकामना यहि छ सबैलाई |
आफु कोरोना मुक्त बनौ र अरुलाई पनी बनाऔँ |
धन्यवाद ||
रोहित भुसाल क्षेत्रीय महामन्त्री
नेपाली जनसम्पर्क समिती – मध्यक्षेत्र रियाद
( भुसाल लामो समय देखि अल अबिर मेडिकल सेन्टर रियाद मा कार्यत हुनुहुन्छ | )


>









Discussion about this post