Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी उपमहानगरले इटहरीमा रहेका सडक वालवालिकाको पीसीआर परीक्षण गर्ने

रबिन राउत by रबिन राउत
१० आश्विन २०७७, शनिबार १३:००
in प्रदेश नं १, समाचार
0
इटहरी उपमहानगरले इटहरीमा रहेका सडक वालवालिकाको पीसीआर परीक्षण गर्ने
15
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरले इटहरीमा रहेका सडक वालवालिकाको पीसीआर परीक्षण गर्ने भएको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम को अध्यक्षतामा सडक बालबालिकाको दीगो ब्यबस्थापन का बारेमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो । उपमहानगर ,इलाका प्रहरी कार्यलय, भ्वाइसफ चिल्ड्रेन ,उद्योग बाणिज्य संघ, नागरिक समाज, मायाघर नेपाल,श्रमिक महिला साझा मञ्च लगायत सरोकार वाला संघ सस्था हरु का प्रतिनिधिहरु को सहभागितामा छलफल भएको हो ।

इटहरीका सडकमा सडक वालवालिका देखिए उपमहानगर र इलाका प्रहरीमा खवर गरेर भ्वाइस अफ चिल्ड्रेनमा राख्ने निर्णय गरिएको छ । बिगत २ बर्ष देखि इटहरी उपमहानगरपालिका र भ्वाइसफ चिल्ड्रेन को सहकार्यमा सडक बालबालिकाको संरक्षण र ब्यबस्थापन गर्ने कार्य भइरहेको छ! बालबालिका को खानपिन को खर्चको ब्यबस्थापन नगरपालिकाले गर्दै आएको छ । भ्वाइस अफ चिल्ड्रेन मा हाल ३० जना सडक वालवालिकाले संरक्षण पाएका छन । उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीमा ९० प्रतिशत सडक वालवालिका इटहरी वाहिर वाट आउने गरेका छन ।

Previous Post

प्रदेश १ मा आज १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज

Next Post

छोटो चलचित्र "बेरोजगारी पिडा" सार्वजनिक

Next Post
छोटो चलचित्र “बेरोजगारी पिडा”  सार्वजनिक

छोटो चलचित्र "बेरोजगारी पिडा" सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal