Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्ट्याण्ड अप कमेडी शो नेपाल टुर हुँदै

रबिन राउत by रबिन राउत
९ आश्विन २०८०, मंगलवार ११:४०
in मनोञ्जन
0
स्ट्याण्ड अप कमेडी शो नेपाल टुर हुँदै
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। स्ट्याण्ड अप कमेडी शो नेपाल टुरमा इन्डियन कमेडियन आकाश मेहताको साथमा नेपाली कमेडियनहरु अपुर्व क्षितिज र आयुष श्रेष्ठले आफ्नो प्रस्तुति दिने भएका छन्। तक्षक इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन,पोखरा र काठमाडौँमा हुनेछ।  कार्यक्रम संगै इन्डियन कमेडियन आकाश मेहताको नेपाल टुर समेत रहने कुरा काठमाडौँमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। कमेडीमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरुको कमेडीले दर्शकलाई मनोरंजन दिनुका साथै नेपालको विभिन्न पर्यटकीय स्थानहरुको प्रचार प्रसार गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजक कमिटिका सदस्य सुमन भट्टराईले बताए।   देवर्सको प्रस्तुति  ‘लाफ एण्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम चितवनमा सेप्टेम्बर २५ मा,पोखरामा २८ सेप्टेम्बरमा र काठमाडौँमा ३० सेप्टेम्बरमा हुनेछ।

कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर बिभिन्न स्थानहरुको प्रचार गरिने प्रोडक्सन हेड तथा डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए। कार्यक्रमको सुमन भट्टराई र राजेश महर्जन अर्गनाइजर रहेका छन्। टुर ७ दिनको हुनेछ र ३० सेप्टेम्बरमा प्रज्ञा प्रतिष्ठानमा शो गरेर कार्यक्रम सम्पन्न हुनेछ। देवर्सको प्रस्तुति रहेको कार्यक्रममा मोबिलिटी पार्टनर टोयोटा,स्न्याकिङ्ग पार्टनर ओरियन नेपाल,एडभेन्चर पार्टनर द क्लिफ नेपाल,एअरलाइन्स पार्टनर नेपाल एअरलाइन्स,टिकेटिंग पार्टनर खल्ती रहेको छ। 

Previous Post

गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’  सार्वजनिक ( भिडियो )

Next Post

सन्दिप र निखिल सहित करिब २०० जना 'स्पार्क एड्भेन्चर'मा शैलुङ जाँदै

Next Post
सन्दिप र निखिल सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै

सन्दिप र निखिल सहित करिब २०० जना 'स्पार्क एड्भेन्चर'मा शैलुङ जाँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal