Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया

रबिन राउत by रबिन राउत
१३ चैत्र २०७७, शुक्रबार १३:१७
in प्रदेश नं १
0
इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया
42
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि,वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज सावाँले स्थानीय सरकारको काँघमा भूमी सम्वन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको वताउनुभयो । उहाँले दु्रत गतिमा काम अघि वढाउनुपर्नेमा जोड दिनुभयो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले भूमी सम्वन्धी समस्या समाधान गरेर सुकुम्वासी विहिन नगर वनाउने सपना साकार वनाउने अवसरलाई सदुपयोग गर्ने वताउनुभयो । उहाँले गलत ब्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने वताउनुभयो ।

उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उदेश्यमाथि प्रष्ट पार्नुभयो । उहाँले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमि सम्वन्धी समस्या समाधान मूल समिति र वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सहजिकरण समिति गठन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईले आयोग गठनको उदेश्य र संवैधानिक कानुनी प्रवन्ध र स्थानीय निकायको दायित्वका वारेमा प्रष्ट पार्नुभयो । यसैगरि भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासी प्रमाणिकरणका आधारहरुका वारेमा जानकारी गराउनुभयो । यसैगरि भूमी सम्वन्धी समस्या समाधान आयोग मोरगका अध्यक्ष डिपि साम्पाडले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलन सम्वन्धी कार्यविधिका वारेमा प्रष्ट पार्नुभयो । भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका वारेमा जानकारी गराउनुभयो ।

Previous Post

शे–फोक्सुन्डोको चिसोमा अनमोल र सुहानाको रोमान्स

Next Post

चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको “हे मन” (भिडियो सहित)

Next Post
चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको “हे मन” (भिडियो सहित)

चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको “हे मन” (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal