Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बिष्णु भट्टराईको निर्देशनमा नबिन पौडेलको भस्टाचार बिरोधि गीत “लेउ खुकुरी लेउ

रबिन राउत by रबिन राउत
९ कार्तिक २०७७, आईतवार ०६:२०
in भिडियो, मनोञ्जन
0
बिष्णु भट्टराईको निर्देशनमा नबिन पौडेलको भस्टाचार बिरोधि गीत “लेउ खुकुरी लेउ
35
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

शमा अहिले मौलाउदै गइरहेको भ्रष्टाचार,,बेथिती र बलात्कारका घटनाहरुका बिरुद्धमा गायक नविन पौडेलको “लेउ खुकुरी लेउ” बोलको गीत सार्वजनिक भएको छ । समसमहिक र यथार्थपरक गीत गाउन अब्बल मानिने पौडेलले यस पटक पनी समयको माग अनुसारको कोशेली बजारमा ल्याएका छन् ।

गीतमा “जनजिबिका र शान्ति सुरक्षाको सवालमा देखिएको सरकारको उदाशिनतालाई उजागर गरिएको छ । देशको बागडोर समाल्न राष्टबादी, देशभक्त प्रेमी र सक्षम युवा नेतृत्वको आवश्यकता रहेको बताइएको छ । देशमा शुसासन, बिधिको शासन, शान्ति सु व्यवस्थाको अनिकाल परेकाले हुनाले देशको चलाउने सच्चा नेता र धर्तिपुत्रको खाँचो रहेको गायक पौडेल बताउँछन् ।

गीतमा शब्द संगीत र स्वर गायक नविन पौडेलको नै रहेको छ भने निर्देशन विष्णु भट्टराईको रहेको छ, भिडियोमा नबिन पौडेल , बिष्णु भट्टराई, परि शर्मा , कारण तुलाचन, सगुन शर्मा लगाएतको अभिनय देख्न सकिन्छा भने दृश्य निर्माण अविरल फिल्म्स ले गरेको छ  मौलक लय र शब्दले सुसज्जित गीत सबैले हेरेर सुनेर साथ दिन गायक पौडेलले अनुरोध गरेका छन् ।

भिडियो …

Previous Post

बुद्धि तामाङ र जेबिकाले रोमान्सले भरिएको भिडियो हेर्नुहोस्

Next Post

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

Next Post
गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal