Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार प्रस्तुत

रबिन राउत by रबिन राउत
८ कार्तिक २०७९, मंगलवार १३:१८
in अन्य
0
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

नेपाली फेसन र मोडलिङ जगतले अन्तर्राष्ट्रिय परिदृश्यमा विगतको तुलनामा थप प्रभावकारी  उपस्थिति दिदै आएकोछ । नेपाली फेसन कोरियोग्राफर, फेसन डिजाइनर, सौन्दर्य प्रतियोगिताका विजेता र रनवे मोडलहरू माथी विश्वको ध्यानाकर्षण हुदै गरेको अवस्था पनि छ। भारतको लखनउमा यही अक्टोबर १५ र १६ तारिख सम्पन्न इन्डिया इन्टरनेसनल फेसन वीक (IIFW) नै यसको एउटा उदाहरण हो जहाँ नेपालका चर्चित रनवे मोडेलहरुको सहभागिता रहेको थियो ।

विश्वका विभिन्न देश जस्तै इन्डिया ,रशिया, बंगलादेश ,फिलिपिन्स ,अफगानिस्तानबाट आएका धेरै अन्तर्राष्ट्रिय मोडलहरू मध्ये नेपालका चार अनुहारहरूले  यस  अन्तर्राष्ट्रिय फेसन सप्ताह २०२२ को रयाम्पमा हिड्ने अवसर प्राप्त गरेका थिए । ती चार मोडेल हुन  दिक्पाल कार्की, प्रिया रानी लामा, अनुप कार्की र चन्द्रकला कटुवाल।

तीमध्ये दिक्पाल कार्की, चर्चित नेपाली रनवे, अभिनेता, टेलिभिजन प्रस्तोता, फेसन कोरियोग्राफर र मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को विजेता हुन् भने प्रिया रानी लामा लोकप्रिय रनवे मोडल, अभिनेत्री, टेलिभिजन प्रस्तोता, फेसन कोरियोग्राफर र  मिस कस्मोपोलिटन वर्ल्ड २०१९ का विजेता हुन।

अर्कातर्फ मोडल हन्ट नेपाल २०२१ को फस्ट रनरअप र मिस्टर युनिभर्स २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक प्रतिनिधि बनेपछि अनुप कार्की मोडलिङ क्षेत्रमा छन् भने चन्द्रकला कटुवाल पनि रनवे मोडल हुन् । उनी मोडलिङ र अभिनय क्षेत्रमा व्यस्त छिन।

कार्यक्रममा कहलिएका फेसन डिजाइनरहरुको पनि उपस्थिति रहेको थियो । जसमा प्रसिद्ध बलिवुड डिजाइनर  प्रशान्त मजुमदार , बंगलादेशका डिजाइनर सुमन हुसेन , बनारशका डिजाइनर शना अख्तर र नेपालका  डिजाइनर  सोयाम गुरुङ रहेका थिए ।

इन्डिया इन्टरनेशनल फेसन वीक, IIFW 2022 विवेक सिंहले SRJ इभेन्ट फेसन म्यानेजमेन्ट एण्ड प्रोडक्सनको ब्यानरमा आयोजना गरेका हुन।

Previous Post

गायक भक्त प्रधानको  गीत 'सरर सरर' सार्वजनिक  ( भिडियो )

Next Post

नरेशको ‘पत्थर जस्तो दिल’मा सुधिर र उषा  ( भिडियो )

Next Post
नरेशको ‘पत्थर जस्तो दिल’मा सुधिर र उषा  ( भिडियो )

नरेशको ‘पत्थर जस्तो दिल’मा सुधिर र उषा  ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal