Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बहुप्रतिक्षित गीत “ए परदेशी भाग २” बजारमा (भिडियो सहित)

रबिन राउत by रबिन राउत
८ आश्विन २०८०, सोमबार ११:४४
in भिडियो, मनोञ्जन
0
बहुप्रतिक्षित गीत “ए परदेशी भाग २” बजारमा (भिडियो सहित)
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ अशोज ०६ – कुनै पनि लोक तथा दोहोरी गीत सार्बजनिक हुनुपुर्व टिकटकमा भाइरल कमै कलाकारको हुने गर्दछ तर स्थायी घर नुवाकोट र हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको भने हरेक गीत सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल भैसकेका हुन्छन् । जसको कारण पुरै गीत सुन्न र हेर्नमा दर्शक श्रोताहरुलाई हतार हुने गर्दछ । यसैलाई मध्यनजर गर्दै दिनेशले आफ्नो गीतलाई पूर्णता दिंदै “ए परदेशी भाग २” नाममा उक्त गीतलाई भर्खरै सार्बजनिक गरेका छन् ।

प्रस्तुत गीतमा प्रस्तुतकर्ता दिनेशको नै लय शब्द रहेको छ भने स्वर दिनेश श्रेष्ठ र सरिता थापा मगरको सुन्न सकिन्छ । निकै मर्मस्पर्सी भाव र संगीतमा तयार भएको गीतको म्युजिक भिडियोमा अनु शाह, अरुण सापकोटा, जयराम सापकोटा र अन्जु पण्डितको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन बिरेन्द्र भट्ट  र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक

Next Post

प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत

Next Post
प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत

प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal