Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हेम र जमुनाले ल्याए नाच्न आकी छु…

रबिन राउत by रबिन राउत
१० श्रावण २०७७, शनिबार ०६:३३
in मनोञ्जन
0
हेम र जमुनाले ल्याए नाच्न आकी छु…
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ९ साउन  
काठे गीतमा आफ्नो छुट्टै परिचय बनाएका कलाकार गायक हेम श्रेष्ठले यतीबेला नयाँ तीज गीत दर्शक श्रोतामाझ ल्याएका छन् । नजिकिँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गरेर यसपटक उनले गायिका जुमना श्रीपालीसँग युगल गायनमा नयाँ तीज भाका ‘नाच्न आकी छु…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियो युट्युवबाट रिलिज गरेका छन् ।


गत वर्ष आउ आउ काली नाचौंन…तीज गीत ल्याएका हेमका यस अघि रामेछाप ओखलढुँगा…, नाकको मुन्द्रा…, लिपुलेक कालापानी….जस्ता थुप्रै गीत बजारमा आएका छन् ।


यसपालीको नयाँ तीज गीतको संगीत गायक हेम आफैंले सृजना गरेका छन् । यो तीज गीतमा रामकृष्ण थापाको संगीत संयोजन रहेको छ । गीतको शब्द कविता कार्कीले लेखेकी हुन् । यो गीतको भिडियोलाई सर्वसम्मान म्युजिकले युट्युव च्यानलबाट रिलिज गरेको हो ।


यो गीतको भिडियोमा शिशिर बुढाथोकीले नृत्य निदेृशन गरेका हुन् । जसमा सागर गौतमको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ । यो गीतमा प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले अभिनय गरेका छन् । यो गीतको भिडियो निर्देशन प्रकाश क्षत्रीले गरेका हुन् ।

Previous Post

गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने

Next Post

फरक कन्सेप्टमा 'टिकटक तिज क्विन' : भिडियो पठाउन आव्हान, फाईनलमा प्रितम आचार्य

Next Post
फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन’ : भिडियो पठाउन आव्हान, फाईनलमा प्रितम आचार्य

फरक कन्सेप्टमा 'टिकटक तिज क्विन' : भिडियो पठाउन आव्हान, फाईनलमा प्रितम आचार्य

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal