...
Thursday, October 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

‘मिस ग्राण्ड-२०२२’ आयोजना हुने, ५ बिजेता छनौट गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने

रबिन राउत by रबिन राउत
June 25, 2022
in मनोञ्जन
0
‘मिस ग्राण्ड-२०२२’ आयोजना हुने, ५ बिजेता छनौट गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्राण्ड नेपालको पाँचौ संस्कारण आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको यो ब्युटी प्याजेन्ट गत वर्ष सफल सम्पन्न भएको थियो । केही दिनअघि काठमाडौमा अवस्थित ‘टेन एक्स क्लब’ मा एक पत्रकार सम्मेलन गर्दै मिस ग्राण्डको औपचारिक घोषणा गरिएको हो । मिस ग्राण्ड नेपाल मार्फत बर्षेनी देशको प्रतिनिधित्व गराउँदै मिस ग्राण्ड वर्ल्ड, फेश अफ ब्युटी इन्टरनेसनल, मिस औरा इन्टरनेसनल, मिस ग्लोबल इन्टरनेसनल र प्रतिस्पर्धी तयार पार्दै ५ जना सुन्दरीहरुलाई अन्तर्राष्ट्रिय स्तरको ब्युटी प्याजेण्टमा सहभागिताको लागि पठाउने भएको छ ।

मिस ग्राण्डमा सहभागी हुनको लागि असार १७ गतेलाई अन्तिम मिति तय गरिएको छ । मिस ग्राण्ड आयोजक कम्पनीका अध्यक्ष राम केसिका अनुसार आउदो असार ११ गतेदेखि १७ गतेसम्म देशभर अडिसन गरिने भएको छ । नेपालगन्ज, बुटवल, पोखरा, चितवन, बिरगंज, बिराटनगर र झापामा हुने अडिसनमा विभिन्न उत्प्रेरणात्मक कार्यक्रम समेत गरिने केसिले बताए । फाईनल अडिसन भने काठमाडौको होटल नेपालयमा हुनेछ ।

पत्रकार सम्मेलनमा मिस ग्राण्ड नेपाल टुरिजम सुर्जिना श्रेष्ठ, मिस ग्राण्ड नेपाल स्कुवा सोनाली सापकोटा, मिस मल्टीनेसनल आशा कार्की  र प्रमिला बिक लगायत किसन राज सिंह, राजु श्रेष्ठ, डा  रामसरण थपलिया, आनी भिम सोवा गुरुङ लगायतको उपस्थिति थियो । उनीहरूले मिस ग्राण्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे । मिस ग्राण्ड नेपाल २०२२ का बिजेताले नगदको साथै मोबाइल फोन, गुडविल एम्बासडर र नेपाली चलचित्रमा नायिका समेत हुदै पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा सहभागी हुने मौका पाउने छन् । देशभरका अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ४५ दिनको प्रशिक्षण गराइने आयोजकको भनाइ छ ।

Previous Post

गायक अर्जुन पन्तको स्वरमा मौलिक रत्यौली गीत ‘बुहारी ’ सार्वजनिक

Next Post

अनुप र सौगातको शो ‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल

Next Post
अनुप र सौगातको शो ‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल

अनुप र सौगातको शो ‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal