Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’ को हेटौंडामा च्यारिटी सो सम्पन्न

रबिन राउत by रबिन राउत
११ माघ २०७६, शनिबार ०६:५३
in प्रदेश नं ६, मनोञ्जन
0
निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’ को  हेटौंडामा  च्यारिटी सो सम्पन्न
17
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी शो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल,प्रकृती खरेल,जुनिफर पौडेल,श्रेया आचार्य सहित अन्य कलाकारको समेत बाक्लो उपस्थिती रहेको थियो ।

मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शो मा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्र सहित नगद पचास हजार प्रदान गरिएको थियोे । पन्तलाई चलचित्रका निर्देशक शिबम् अधिकारी, निर्माता मणिराज गौतम,गणेश गिरी,सुबासराज काफले जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको हो ।

चलचित्रमा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन ।उनले पहिलो पटक अभिनय गरेपनि उनको अभिनयलाई दर्शकहरुले रुचाएका छन् । चलचित्रमा आमाको भुमिकामा अभिनय गर्ने कलाकार सरिता गिरिको अभिनयलाई धेरैले तारीफ गरेकाछन् । उनको अभिनय दर्दनाक रहेको प्रतिकृया छ । चलचित्रलाई हेटौडामा उच्च माउथ पब्लिसिटी रहेको छ । चलचित्रले उठान गरेको बिषय बस्तुलाई आम दर्शकहरुले अत्याधिक मन पराएकाछन् । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व निर्मला पन्तको कथालाई उठान गरेर चलचित्र बनाएकोमा आभार ब्यक्त गर्नु भयो ।

चलचित्रले आम निर्मलाहरुको प्रतिनिधत्व गर्ने उहाँको तर्क छ । यस्तै स्व पन्तकी आमा दुर्गादेबीले चलचित्रबाट समाजमा उच्च शिक्षा मिल्ने भन्दै आफनो छोरी जस्तो अरु छोरीहरुले बलत्कृतहुनु नपरोस भन्दै चलचित्रबाट महिला हिंसा अन्तय हुने बताउनु भयो । यस्तै कन्चनपुरबाटै आउनु भएकी महिलाअधिकारकर्मी प्रेमपति रानाले पनि चलचित्रबाट आम समाजलाई सुसुचित गराने भन्दै आम छोरीचेलीहरुलाई यस्ता घटनाबाट सजग बनाउने बताउनु भयो ।
कार्यक्रममा कलाकार निर्माता रमित ढुगाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री,निर्देशक गोबिन्द गौतम लगाएतका संचारकर्मी तथा महिलाअधिकारकर्मी,संचारकर्मीहरुको बाक्लो सहभागीता रहेको थियो ।

Previous Post

सीतालाई ` ए हौ पुर्बेली ठुली ´ भन्दै सन्तोष ( भिड्यो )

Next Post

लोकप्रिय भोजपुरी गायिका इन्दु सोनालीको गितमा केकी अधिकारि ( भिडियो )

Next Post
लोकप्रिय भोजपुरी गायिका इन्दु सोनालीको गितमा केकी अधिकारि ( भिडियो )

लोकप्रिय भोजपुरी गायिका इन्दु सोनालीको गितमा केकी अधिकारि ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal