Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘गोर्खा वारीयर’को ट्रेलर सार्वजनिक

Nepalok by Nepalok
११ माघ २०८०, बिहीबार १६:०५
in भिडियो, मनोञ्जन
0
चलचित्र ‘गोर्खा वारीयर’को ट्रेलर सार्वजनिक
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘गोर्खा वारीयर’को ट्रेलर सार्वजनिक भएको छ ।
सन् १९४९ मा मलायाको जंगलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथामा बनेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, कविता आले, शिशिर बाङ्देल, रेयर राई, सुरज तमु लगायतका कलाकारको अभिनय छ ।कथालण्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र ‘गोर्खा वारीयर’ फागुनको ११ गतेबाट प्रदर्शनमा आउँदै छ् ।

मिलन चाम्स र गिरिराज घिमिरेको पटकथा, संवाद र लेखन रहेको चलचित्रमा एलिस कार्की र सुरेश राइको संगीत रहेको छ् ।लण्डन प्रिमियरपछि नेपाली हलमा रिलिज गर्न लागिएको हो । रिलिजपूर्व काठमाडौंसहित लाहुरेका सहर पोखरा र धरानमा समेत प्रिमियर गरिने भएको छ ।

Previous Post

गायिका उमा श्रेष्ठको ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीत सार्वजनिक

Next Post

अगस्त्य’को टिजरः सौगात र नाजिरको एक्सनमा  टिजर सार्वजनिक

Next Post
अगस्त्य’को टिजरः सौगात र नाजिरको एक्सनमा  टिजर सार्वजनिक

अगस्त्य’को टिजरः सौगात र नाजिरको एक्सनमा  टिजर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal