Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालगञ्जस्थित होटल बाटिकाले थारू परिकारसहित थारु कल्चर डान्स म्युजिकल इभेन्ट आयोजना गर्ने भएको छ ।

Nepalok by Nepalok
८ पुष २०८०, आईतवार २३:१९
in पत्रपत्रिका, प्रदेश नं ६, मनोञ्जन, समाचार
0
अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालगञ्जस्थित होटल बाटिकाले थारू परिकारसहित थारु कल्चर डान्स म्युजिकल इभेन्ट आयोजना गर्ने भएको छ ।
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालगञ्जस्थित होटल बाटिकाले थारू परिकारसहित थारु कल्चर डान्स म्युजिकल इभेन्ट आयोजना गर्ने भएको छ । यहि पौष १५ गते होटल बाटिकाले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पहिलोपटक थारू परिकारसहित कल्चर डान्स तथा नाइट डिज्जे म्युजिकल इभेन्ट आयोना गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलन गरि इभेन्टबारे जानकारी दिँदै होटलका म्यानेजर तथा  कार्यक्रम संयोजक सत्य नारायण चौधरीले थारु संस्कृतिको संरक्षण र परम्परागत थारु परिकार प्रबद्र्धन गर्ने मुख्य उद्धेश्यले थारु कल्चर डान्स म्युजिकल इभेन्ट आयोजना गर्नलागेको बताए ।

उनले भने ‘मेला महोत्सव र देशका प्रधानमन्त्री, मन्त्री आउने कार्यक्रममा मात्र थोरै स्थान पाउने थारु संस्कृतीलाई म्युजिकल इभेन्टको रुपमा स्थान दिन लागेका छौं ।’

इभेन्टमा थारु राष्ट्रिय कलाकार अन्नु चौधरी, अन्जु कुस्मीलगायत बाँके र बर्दियाका चर्चीत मोडेलहरुलाई ल्याउने तयारी भईरहेको संयोजक चौधरीले बताए । पर्यापर्यटन तथा थारू संस्कृति र खानालाई प्राथमिकता दिएर पहिलोपटक थारू कल्चर डान्स तथा नाइट डिज्जे म्युजिकल इभेन्ट गर्न लागेको संयोजक चौधरी बताए ।
संयोजक चैधरीले मार्यक्रममा १२५० को प्याकेज राखिएको बताए ।

प्याकेजमा मटन, चिकेन, माछा र क्यान वियरसँगै विभिन्न थारु परिकार समाबेस गरिएको जानकारी दिए । शाकाहारीहरुका लागि मटर पनिर, ढिक्रि र अन्य खानाको परिकार समाबेस गरिएको जनाए । ‘पौष १५ गते राती ८ बजेदेखि राती १२ बजे सम्म सञ्चालन हुने इभेन्टमा सहभागी सबै पाहुनहरुलाई थारु परिकारको स्वादसँगै थारु डान्समा सँगसँगै रमाएर भरपुर मनोरञ्जन गराउने हाम्रो उद्देश्य हो,’ उनले भने । पारिवारिक रूपमा आउनेहरूका लागि भने ५ वर्ष मुनीका बच्चाहरूको कुनै शुल्क नलाग्ने संयोजक चोधरीले बताए ।

facebook sharing button
twitter sharing button
sharethis sharing button
Previous Post

प्रिती आलेको चर्चित गीत ‘आहै आज मेरो छैन भुईंमा खुट्टैमा झुमे नेपालगन्जवासी |

Next Post

मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक

Next Post
मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक

मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal