Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सहयोगको लागि हार्दिक अपिल ( भिडियो सहित )

खगेन्द्र बराल by खगेन्द्र बराल
८ कार्तिक २०७७, शनिबार ०४:०१
in अन्य, देश, पत्रपत्रिका, प्रवास, प्रहरी-प्रशासन, भिडियो, संघ, समाचार, समाज
0
सहयोगको लागि हार्दिक अपिल ( भिडियो सहित )
143
SHARES
620
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाको माहामारी सङ्गै परेको दशै तिहार पर्व कसैलाई दशै भएको छ त कसैलाई दशा।एकातिर कोरोनाको आक्रान्त,अर्कोतिर दुई छाक खान र आफ्नो परिवार पाल्न श्रीमान विदेशमा।जसोतसो विदेशको कमाइले परिवार धानिरहेका बेला आफैलाई ठूलो रोग लाग्यो भने के हुन्छ?? कल्पना पनि गर्न सकिन्न? शरीर काँप्छ,जो कसैको आँखा रसाउछ ।

अनि न दशै आउँछ न तिहार नै,न ल्होसार न इद न कुनै चाड । आउँछ त केवल बज्रपात ।
हो यस्तै बन्यो खोटाङ्ग दिप्रुङ्ग चुइचुम्मा गाउँपालिका वडानम्बर १ निवासी रबिन राईको परिवारलाई । श्रीमती दीक्षा राई लिम्बू लामो समय देखि बिरामी पर्नु भएकोले वहाँको उपचारको लागि सहयोगको अपिल गरिएको छ । रगत संबंधि समस्या भएपछि उनलाई नोबेल मेडिकल कलेज बिराटनगरमा भर्ना गरिएको थियो । उक्त अस्पतालले रिपोर्ट हेरि रगतमा समस्या भएको र केही मेजर अपरेसन समेत गर्नुपर्ने र धेरै पैसा खर्च लाग्ने बतायो ।

श्रीमान वैदेशिक रोजगारको शिलशिलामा साउदिमा रहेको र त्यताको कमाइले आफ्नो जिविका चलाइरहेका उनिहरु यति ठूलो उपचार गर्न निकै समस्यामा परे । अलि अलि भएको खर्च पनि सकियो । गाउँबाट अस्पताल र दबाई गर्दै सकियो । ॠण खोजेर जसतसो नोबेल सम्म पुगेर उपचार गर्दागर्दै आर्थिक अभाव भएपछि त्यहाँबाट डिस्चार्ज गरियो । बिरामिको अवस्था झन नाजुक भएपछि अहिले काठमाडौको सिभिल अस्पतालमा ल्याइएको छ र उपचार गरिदै छ । डाक्टरको सल्लाह अनुसार अझै उनको २ वटा मेजर अपरेसन गर्नुपर्ने छ ।

तर आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले गर्दा अहिले निकै ठुलो समस्यामा पर्नु भएको छ । त्यसैले बिरामिका श्रीमान रबिन राईले सहयोगी महानुभावहरु सङ्ग सहयोगको हात फैलानु भएको छ । वहाँले आफ्नी श्रीमतीको उपचारको लागि सहयोग गरि जीवन बचाइदिनु हुन अनुरोध गर्नु भएको छ।त्यसैले हामी पनि देश तथा विश्वभर छरिएर रहनु भएका सम्पुर्ण मनका धनी सहयोगी महानुभावहरु सङ्ग तपाईंको सानो सहयोगले कसैको ज्यान बच्छ भने कृपया सक्दो सहयोग गरि दिनु हुन विनम्र अनुरोध गर्दछौ ।
सहयोगको लागि
बिरामीको बहिनिको खाता नम्बर
01615408395
Siddartha bank
arjuna rai
मा जम्मा गरेर
साउदिका लागि मोरङ्ग सुनसरी सेवा समाज साउदिका महासचिव
सुजन सेर राई
मोबाइल नम्बर 057 027 1556
त्यसै गरि बिरामिको श्रीमान
रबिन राई(0572211940)
माथी उल्लेख भएका नम्बर र व्यक्ती अनि खातामा आफ्नो सहयोग उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौ।

Previous Post

प्रदेश १ मा आज ४६० कोरोना संक्रमित थपिए

Next Post

दशैँमा 'अष्ट्रेलिया जाउली माया’ भन्दै आए इकु र सागर ( भिडियो )

Next Post
दशैँमा ‘अष्ट्रेलिया जाउली माया’ भन्दै आए इकु र सागर  ( भिडियो )

दशैँमा 'अष्ट्रेलिया जाउली माया’ भन्दै आए इकु र सागर ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal