Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कसो गरम म भन्दै दमदार प्रस्तुति लिएर आए कस्तुप पन्त (भिडियोसहित)

रबिन राउत by रबिन राउत
७ आश्विन २०८०, आईतवार १२:१३
in भिडियो, मनोञ्जन
0
कसो गरम म भन्दै दमदार प्रस्तुति लिएर आए कस्तुप पन्त (भिडियोसहित)
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मानिसहरु भन्ने गर्छन् ‘फलानो त पटक–पटक मरे बाँच्यो’ अथवा कतिले भन्छन् ‘मत धेरै पटक मरेर बाँचेको मान्छे ।’ त्यस्ता भनाइहरु त्यतिकै आएका हुँदैनन् । विकल्प विहीनतामा आसा मारिएको जिन्दगी पनि पुनर्जीवित बन्यो भने मान्छेले बोल्ने भावनाहरु हुन् यी ।

यस्ता पीडादायक भावनाहरुलाई टपक्कै टिपेर चर्चित सर्जक कस्तुप पन्तले नयाँ गीतको श्रृजना गरेका छन् । मौलिकताको प्रयोग गर्न माहिर पन्तकै लय तथा शब्द रहेको ‘कसो गरम म’ बोलको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’को स्वर रहेको छ ।

भिडियोमा भने कस्तुप पन्तसहित जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतको अभिनय रहेको छ । कुमार केसीले निर्देशन गरेको भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेको छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्

Previous Post

 ‘प्रेम शरणम’  भन्दै स्वस्तिमालाई फकाउँदै बिपिन ( भिड्यो )

Next Post

बालश्रमविरुद्ध शिव परियारको गीत  'देखे जस्तो लाग्यो' सार्वजनिक  ( भिडियो )

Next Post
बालश्रमविरुद्ध शिव परियारको  गीत  ‘देखे जस्तो लाग्यो’ सार्वजनिक  ( भिडियो )

बालश्रमविरुद्ध शिव परियारको गीत  'देखे जस्तो लाग्यो' सार्वजनिक  ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal