Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

६० बर्ष अघिको ढाक्रे जिन्दगीमा ‘ए ढाक्रे दाई’

रबिन राउत by रबिन राउत
९ असार २०८०, शनिबार १४:२७
in मनोञ्जन
0
६० बर्ष अघिको ढाक्रे जिन्दगीमा ‘ए ढाक्रे दाई’
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,०८ असार ।
करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको चलचित्र ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ । निरंजन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र अगामी साउन ५ गतेबाट देशभरका हलमा प्रदर्शन हुदैछ ।
कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा चलचित्र निर्माण गरेको बताएका छन् । ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिडेर ढाक्रेहरु बटौली बजार आउथे र जडीबुटी,घिउ,भटमासहरु त्यहाँ बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्याबश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’ उनले तत्कालीन ऐतिहासिक ग्रामिण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन भनेर चलचित्र निर्माण गरेको बताए ।


चलचित्रमा धु्रव कोइराला,मिनुज रानामगर,माया थामी,उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र बिनोद चौधरीले खिचेको चलचित्रमा सुरेश सेन्चुरीको संगीत,एन के एम र तेजप्रसाद पाण्डेको शब्द,लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । युनीक मुभीजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको चलचित्रको सम्पादन बिजय पोखरेल र बिनोद चौधरीले गरेका हुन् । ‘ए ढाक्रे दाई’ को बितरण आरआर फिल्म प्रोडक्शले गर्दैछ ।

Previous Post

सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

Next Post

टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर

Next Post
टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर

टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal