Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी बन्दै

रबिन राउत by रबिन राउत
१० जेष्ठ २०७८, सोमबार २१:०५
in प्रदेश नं १, समाचार, स्वास्थ्य
0
इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी बन्दै
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले खाना,औषधी र सुत्ने ब्यवस्था साथै अक्सिजनको समेत राम्रो प्रवन्ध पाएको भन्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका छन ।

उपप्रमुख गौतमले ब्यवस्थापन कस्तो रहेको छ भनेर गर्नुभएको प्रश्नमा विहान वेलुकी खाना,दुई पटक नास्ता,अण्डा,दुघ,हरियो साग साथै मासुको समेत ब्यवस्था रहेको वताउनुभएको हो । उहाँहरुले यति राम्रो ब्यवस्थापन छ भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिनुभएको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा २४ घण्टा स्वास्थ्यकर्मी सहित ५० वेडको आइसोलेसन संचालन गरिरहेको छ । सवै वेडमा अक्सिजनको प्रवन्ध गरिएको छ ।

Previous Post

प्रदेश १ मा १,०३७ संक्रमित थपिए

Next Post

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक

Next Post
गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal