Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मुक्तक – भ्रष्ट दलालको एउटा गुट छ,हाम्रो देशमा – दिनेश धामी

खगेन्द्र बराल by खगेन्द्र बराल
१२ बैशाख २०७७, शुक्रबार १८:४२
in देश, प्रवास, रोचक, विचार, साहित्य
0
मुक्तक – भ्रष्ट दलालको एउटा  गुट छ,हाम्रो देशमा – दिनेश धामी
55
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

मुक्तक –

भ्रष्ट दलालको एउटा गुट छ,हाम्रो देशमा
उसको विरुद्धमा बोले कुट्छ,हाम्रो देशमा
राहत बाँड्नेलाई जेलनेलको सजाय हुन्छ
राहत लुकाउनेलाई छुट छ, हाम्रो देशमा

सोच्दै नसोचेको समय आइदिने होकि?
फूल्न नपाउदै जीवन वैलाइदिने होकि?
छोरीको उमेर सँगै चिन्ता पनि बढेकोछ
कुनैदिन छाऊगोठले खाइदिने होकि?

लाग्छ यस्तै कामना गरुँ बाढीले लैजाओस्
सारा भत्काई देवस बरु बाढीले लैजाओस्
कि हटोस् छाउपडी प्रथा ,यो समाज बाट
कि-त यी,छाउगोठहरू बाढीले लैजाओस्।

दिनेश धामी


बझाङ

Previous Post

सम्वाद समूह बाँकेको पहल - खाद्यान्न लगायतको सहज परिपुर्ती गर्ने प्रतिवद्धता

Next Post

फिल्म ‘लभ डायरिज’ युटुवको शिर्ष स्थानमा पर्न सफल | सुशिल श्रेष्ठ र रुविना थापा को प्रशंसा

Next Post
फिल्म ‘लभ डायरिज’ युटुवको शिर्ष स्थानमा पर्न सफल | सुशिल श्रेष्ठ र रुविना थापा को प्रशंसा

फिल्म ‘लभ डायरिज’ युटुवको शिर्ष स्थानमा पर्न सफल | सुशिल श्रेष्ठ र रुविना थापा को प्रशंसा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal