Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

उमा र आकाश फिचर्ड त्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक (भिडियो)

रबिन राउत by रबिन राउत
११ बैशाख २०७८, शनिबार २१:३२
in भिडियो, मनोञ्जन
0
उमा र आकाश फिचर्ड त्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक (भिडियो)
19
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको भिडियो गीत त्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक गरिएको छ । भिडियो गीतका निर्माण टिमले राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गदैै गीतको भिडियो सार्वजनिक गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमूख अतिथी र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विशेष अतिथी रहेको कार्यक्रममा भिडियो गीतका प्राविधिक तथा कलाकार र अन्य अतिथीहरुको उपस्थिती रहेको छ ।
उमा गिरी ‘बेबी’ निर्मात्री रहेको भिडयोमा आकाश अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । गीतमा उमा र आकाश दुबै फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमा माया र विछोडको चरणलाई देखाइएको छ ।


नेपाली सेनाहरु आफ्नो परिवारलाई छोडेर देशका लागि बलिदान दिन तयार हुने विषयलाई गीतको कथामा प्रस्तुत गरिएको छ । देशका लागि लड्ने नेपाली सेना र उनको परिवारको मायालाई गीतमा प्रस्तुत गरेको छ । यस्तै भिडियोमा नेपाली सेनाको संस्कारलाई समेत कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जसमा नेपाली सेनाको भुमिकामा आकाश अधिकारी देखिएका छन् ।


गीतले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्गे गरि प्राकृतिक सौन्दर्यतालाई समेत प्रस्तुत गरेको छ । रारा ताल आसपास छायाँकन गरिएको गीतले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भन्दै विशेष अतिथी दयाराम दाहालले शुभकामना व्यक्त गरे । उनले कोभिडको मारमा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन यस्तै खालको कार्यक्रमहरुको आवश्यकता रहेको भन्दै चलचित्रकर्मीलाई भिडियो चलचित्र, गीत, छोटो चलचित्रहरु बनाईरहन आह्वान गरे ।
यस्तै आम नेपाली सेनाहरुको कथालाई समेटिएर निर्माण भएको गीत निकै राम्रो भएको र राष्ट्रिय गीतको रुपमा रहने दावी गर्दै प्रमूख अतिथी शेखर गोल्छाले शुभकामना व्यक्त गरे । उनले नेपाली चलचित्र क्षेत्र र यसको चलायमान तथा श्रीवृद्धिका लागि नेपाल उद्योग बाणिज्य महासंघ सधै साथमा रहने प्रतिवद्धता दिदै गीतको सफलताको लागि शुभकामना व्यक्त गरे ।


चलचित्र क्षेत्रले पनि उद्योगको मान्यता पाएको र अब यसको विकासका लागि महासंघ समेत जिम्मेवारी हुने भन्दै चलचित्र उद्योगका समस्याहरु हल गर्न आफु पनि लागिपर्ने अध्यक्ष गोल्छाले बताए ।
सुमधुर स्वरका धनीद्धय गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको गीतको शब्द रचना जीत बहादुर घले (जेबी संयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् ।
पुरुषोत्तम प्रधानले खिचेको गीतलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गीतमा आकाश र उमाको अलवा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, ईशान विजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई  बाबुल गिरीले संगीतवद्ध गरेका छन् ।

समीर बलामीले संचालन गरेको भिडियो गीत सार्वजनिक कार्यक्रममा प्रमूख अतिथी र विशेष अतिथीको हातबाट सहयोगी र भिडियोका टिमलाई कदर पत्र समेत प्रदान गरिएको छ ।

फोटो – क्यानाडानेपाल डटकम

Previous Post

सत्यराज आचार्यको ‘यो जिन्दगीको‘ सार्वजनिक (भिडियो)

Next Post

सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको 'गर्मि भयो धरान' भिडियो सार्वजनिक

Next Post
सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक

सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको 'गर्मि भयो धरान' भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal