Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘बिहे पास’ को ट्रेलरमा दयाहाङ र प्रकृतिबीच लफडा

रबिन राउत by रबिन राउत
१० चैत्र २०७९, शुक्रबार १९:१७
in भिडियो, मनोञ्जन
0
‘बिहे पास’ को ट्रेलरमा दयाहाङ र प्रकृतिबीच लफडा
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१० चैत ।
फस्र्टलुक,टिजर र गीतका कारण प्रतिक्षित बनेको फिल्म ‘बिहे पास’ को ट्रेलर शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब ३ मिनेट लामो ट्रेलर निकै रोचक देखिएको छ । नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शन हुने फिल्मको निर्देशन प्रबेश पौडेलले गरेका हुन् ।
आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ र प्रकृतिलाई प्रेमीप्रेमीका हुदै पतिपत्नी बनेकोसम्म देखाइएको छ । कमेडी,सेन्टिमेन्टस र सस्पेन्सले भरिभराउ लाग्ने ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।
रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्षको उपहार स्वरुप प्रदर्शन गर्न लागेको निर्माण पक्षले. जनाउदै आएको छ ।
हेर्नुस् ट्रेलर–

Previous Post

सुचना ,सुचना ,सुचना सातौँ सनसाईन (सगरमाथा) एफसी कप रियाद साउदी अरेबिया

Next Post

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक

Next Post
बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal