Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी जेसिजले गर्यो निःशुल्क स्वास्थ्य परिक्षण शिविर

रबिन राउत by रबिन राउत
१० चैत्र २०७८, बिहीबार २१:२३
in प्रदेश नं १, समाज, स्वास्थ्य
0
इटहरी जेसिजले गर्यो निःशुल्क स्वास्थ्य परिक्षण शिविर
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

ग्रामिण क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरुले सर्वसाधारणलाई तत्कालिन अवस्थामा स्वास्थ्य उपचार साथै स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन सहज हुन थालेको छ । सामाजिक सेवाका क्षेत्रका काम गर्ने संघ सस्थाहरुले विभिन्न दिवस तथा अवसर पारेर विशेषज्ञ चिकित्सक तथा प्रयोगशाला समेत ग्रामिण क्षेत्रमै लगेर आयोजना गर्ने स्वास्थ्य शिविरहरुबाट सर्वसाधारले उपचार तथा आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन थालेका हुन ।

यसै क्रम सुनसरीको इटहरीमा विश्व क्षय रोग दिवसको अवसर पारेर इटहरी जेसिजको आयोजना फोक्सो लगायतका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ मा रहेको ग्रामिण वस्ती शान्तिनगरको सिहंदेवी चौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जना भन्दा वढीले सेवा लिएको इटहरी जेसिजका प्रवक्ता यम कुमार दाहालले जानकारी दिए ।

विपी मेडिको, मनोकामना डेण्टल र अरविन्द आइ केयरको प्राविधि सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर धेरै जना कोभिड संक्रमण भई सकेको स्थानलाई छनोट गरेर आयोजना गरिएको आयोजक इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए l ग्रामिण क्षेत्रमै आएर विशेषज्ञ सहितको सेवा दिदा स्थानीय समेत हर्सित भएका छन ।

कतिपय स्थानीयलाई वाहिर गरेर जचाउन समस्या हुने अवस्था रहेमा शिवरले सहयोग पुर्याएको स्थानीय शिक्षक अनिता पौडेल मगरले वताइन । सो निःशुल्क फोक्सो परिक्षण सहितको स्वास्थ्य शिविरमा विपी मेडिकोका फिजिसियन डा. अमित खतिवडा , डा. गुन्जन त्रिताल वालरोग विशेषज्ञ डा. सुमित घिमीरेले सेवा दिएका थिए भने मनोकामना डेन्टलका दाँत रोग विशेषज्ञ डा.सुजन गौतम र अरविन्द आइ केयरका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण गरेका थिए ।

Previous Post

चलचित्र 'दुई नम्बरी' मा वर्षाको ठाउँ उपासना

Next Post

अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको 'फर्किन चाहन्छु' सार्वजनिक ( भिडियो )

Next Post
अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )

अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको 'फर्किन चाहन्छु' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal