Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘सर्लाही स्वर्णिम सम्मान २०७७’ मा निखिल, शिव र कमलको बबाल क्रेज

रबिन राउत by रबिन राउत
११ चैत्र २०७७, बुधबार २२:०७
in प्रदेश नं २, मनोञ्जन
0
‘सर्लाही स्वर्णिम सम्मान २०७७’ मा निखिल, शिव र कमलको बबाल क्रेज
20
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशका विभिन्न स्थानमा कर्मथलो बनाई विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गरेको छ । बरहथवा नगरपालिकाले गत चैत्र ७ शनिबार ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ कार्यक्रम गरी सर्लाहीका दर्जनौँ कलाकार तथा पत्रकार लाई सम्मानित गरेको छ।

सम्मानित व्यक्तिहरूलाई टाएरगाढामा राखेर बरहथवा नगर परिक्रमा गराउने क्रममा समर्थकहरुले फोटो र सेल्फी खिच्नेको भिड संगै निखिल दाई हाही हाही भने नारा समेत लागएका थिए । हजरिया खेल मैदान सम्म ६ ओटा टायरगाढालाई सजाएर सम्पूर्ण कलाकार तथा पत्रकालाई
टायरगाढामा लगिएको थियो। कार्यक्रममा कवि/साहित्यकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, कलाकार निर्माता पवन मैनाली, निर्देशक प्रदीप भट्टराई, सम्झना उप्रेती रौनियार, पूर्णेन्दु झा र गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, यश कुमार, संगीतकार टीका बम्जन, रंगकर्मी विजय बराल, कलाकार शिवशंकर रिजाल, कविता नेपाली, राष्ट्रिय खेलाडी लेखनाथ मैनाली, रीता कार्की मैनाली, गंगा कुशवाह, पत्रकार दिवाकर मैनाली, सञ्चारकर्मी नरेश भट्टराई, प्रदीप कार्की, अन्लाईन टिभी पत्रकार संघका सचिव सरोज गिरि लगायत सम्मानित भए ।

नगरपालिकाका प्रमुख देवानन्द महतोले सर्लाहीमा जन्मिएर विविधि क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले भने, ‘उहाँहरूले हाम्रो सर्लाही जिल्लालाई अझै प्रसिद्ध बनाइदिनुभएको छ, आगामी दिनमा उहाँहरू आफू जन्मेको ठाउँको विकासका लागि योगदान गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’ उनले नगरपालिकाले वार्षिक कार्यक्रममै स्रष्टा सम्मान कार्यक्रम राख्ने घोषणा गरे । ‘सर्लाही स्वर्णिम सम्मान’को संयोजन रंग पत्रकार नबिन गिरी  स्थानीय युवा तथा सामाजिक अभियान्ता नविन यादवले गरेका थिए ।

सम्मान कार्यक्रममा कलाकारको क्रेज धेरै नै देखिएको थियो । अभिनेता निखिल उप्रेती, गायकद्वय शिव परियार र कमल खत्री तथा डान्स रियालिटी शो बुगी वुगीकी विजेता कविता नेपालीसँग तस्बिर खिचाउने र सेल्फी लिनेको भीड नै लागेको थियो । कार्यक्रममा नेपालकै चर्चित बाँसुरी बाधक बुद्ध लामाले बाँसुरी बजाएर आफ्नो प्रस्तुति देखाएका थिए । गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, शिवशंकर रिजाल, टीका बम्जनले गीत गाउँदा दर्शकहरू सँगसँगै आफु पनि नाचेका थिए।

रंग पत्रकार नबिन गिरी र युवा तथा सामाजिक अभियान्ता नविन यादवको संयोजनमा भएको सम्मान कार्यक्रममा काठमाडौंबाट पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत दिएका थिए ।  कार्यक्रमले अगामी वर्षमा पनि निरन्तरता पाउने संयोजक नबिन गिरीले बताए 

Previous Post

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

Next Post

सज्जा र बलबहादुरको 'के यस्तो माया बस्यो नि 'मा सुरबिना र नाजिर ( भिडियो )

Next Post
सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि ‘मा सुरबिना र नाजिर  ( भिडियो )

सज्जा र बलबहादुरको 'के यस्तो माया बस्यो नि 'मा सुरबिना र नाजिर ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal