Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तिम्रो मायामा बिना र रोशनको गज्जब अभिनय

रबिन राउत by रबिन राउत
१० माघ २०७८, सोमबार २१:५९
in भिडियो, मनोञ्जन
0
तिम्रो मायामा बिना र रोशनको गज्जब अभिनय
12
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतको आसाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन् रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई  नेपाल तान्यो र आसामदेखि नेपाल आएर रोशनले तिम्रो माया बोलको गीत रेकर्ड गरे । उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आउने र भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आँफु हिरो बन्ने । उनको त्यो सपना अहिले आएर पूरा भएको छ । 
रोशनले १ महिनाको काठमाडौँ बसाईमा गीत रेर्कडिगंदेखि सुटिगंसम्मको सारा काम सकेर अहिले भारत फर्किएका छन् । रोशन म्युजिक नामक युट्युब च्यानलबाट उनले तिम्रो माया बोलको गीतको भिडियो रिलिज गरेका छन् । सार्वजनिक गीतमा गायक पुरीकै स्वर, शब्द र संगीत रहेको छ भने गीतमा लोकप्रिय लोकपप गायक सुनिल गिरीको एरेन्ज रहेको छ । तिम्रो मायामा गायक पुरीले अर्की सुन्दरी मोडल बिना राउतसँग अनस्क्रिन रोमान्स गरेका छन् ।
काठमाडौँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम वियोगमा डुबेको एक जोडीको कथालाई निर्देशक दिप्रेन्द्र तिमल्सिनाले कलात्मक शैलिमा देखाएका छन् । भिडियोमा धोका पाएका एक प्रेमी र धोका दिने मायालुको जाली रुपलाई देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन र कलरिगं रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडियोको निर्माण मल्लिका पुरीले गरेकी हुन् ।

Previous Post

कोरोनाका कारण लाखे दुई युनिट बनाएर छायांकन गर्दै

Next Post

पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)

Next Post
पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)

पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal