Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पथरीकी रिजु भईन मिस पुर्वान्चल २०१९

रबिन राउत by रबिन राउत
७ पुष २०७६, सोमबार ०७:०१
in प्रदेश नं १, फोटो फिचर, मनोञ्जन
0
पथरीकी रिजु भईन मिस पुर्वान्चल २०१९
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

धरानर शनिबार धरान स्थित धरान सभागृहमा सम्पन्न नेपालआइस मिस पूर्वाञ्चल को दसौ संस्करणको ताज आफ्ना १९ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै पथरी सनिस्चरे ( मोरंगकी रिजु भट्टराईले पहिरिएकी छिन् ।

टप १२ हुदै टप ५ मा पुगेपछि मुख्य निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठको नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो रु भन्ने प्रश्नको उत्तरमा मिस पथरी सनिस्चरे २०१९ कि बिजेता समेत रहेकी रिजुले ूभागवत गिताका अनुसार तपाईँले आफ्नो धर्म र कर्तब्य निर्बाह गर्नु सधैँ उत्तम हुन्छ ।

यो ब्रह्माण्डमा सबैको आफ्नो धर्म र कर्तब्य हुने गर्दछ ।

मेरो बिचारमा नेपाल भ्रमण बर्ष द्दण्द्दण् लाई सफल पार्न सबभन्दा महत्वपुर्ण कुरा भनेको आफुलाई सुधार्नु हो ।हामी हिमाल पहाड वा तराइ जहाँको भए पनि पर्यटनलाई प्रबर्धन गर्न आ आफ्नो कर्तब्य पालन गर्न भुल्नु हुँदैन । मलाई बिश्वाश छ परिबर्तन भन्ने कुरा आफैँ भित्रबाट आउने गर्दछ ।तसर्थ हामी फुटेर होइन एकजुट भएर बलियो भएर अघि बढ्नुपर्दछ ।

ू भन्ने उत्तर दिएर सम्पूर्ण निर्णायक तथा दर्शकहरुको समेत ताली पाएकी थिईन ।

नेपाल आईस मिस पुर्वान्चल २०१९ बिजेता भट्टराईलाई मिस पुर्वान्चल २०१८ पुजा श्रेष्ठले ताज पहिरायेकी थिईन भने
ओम शान्ति कम्पनि लिमिटेड, कोरियाका अध्यक्ष गंगाराज राईले रु दुइ लाखको चेक हस्तान्तरण गरेका थिए भने सिजी ब्रुअरीका सिनियर म्यानेजर मनिष सिंहले हंगकंग टुरको डमी टिकट दिनुभएको थियो ।त्यस्तै उनलाई पर्यटकीय स्थल भेडेटारको नया भेडेटार पर्यटन सद्भावना दुत घोषणा गरिएको थियो । उनले वाईवाई मिस पर्सनालिटीको सब(टाइटल समेत जितिन ।


मिस पुर्वान्चल २०१९ को फर्स्ट रनरअप खोटांग कि एन्जल राई भईन । उनलाई भेडेटार एडभेन्चर को निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए । उनले नेपालआईस मिस मल्टीमेडिया र डिभाइन मिस फोटोजेनिकको सब टाइटल समेत जित्न सफल भईन । उनलाई २०१८ कि फर्स्ट रनर अप अनिला क्षेत्रीले ताज लगाईदिएकी थिईन । त्यस्तै सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भईन । उनलाई युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरेका थिए भने २०१८ कि तपस्या रनापहेलीले ताज लगाई दिएकी थिइन् । उनले सब्सरा मिस इन्टलेक्चुअलको सब टाइटल समेत जित्न सफल भईन ।

त्यस्तै धनकुटाकी रेश्मा राईले बराह मिस पब्लिक चोइस र फेस अफ डिभाइनको सब टाइटल समेत जितिन भने पेप्सी मिस ट्यालेन्ट को उपाधि धरानकी अनुपम बस्नेतले , गोर्खा डिपार्टमेन्ट मिस बेस्ट कम्प्लेसनको उपाधि इटहराकि बिपना तामांग , मिलान्ज बेस्ट वाकको उपाधि सुष्मिता बराईली र मिस फ्रेन्डशिप धरानकी स्वेता पोख्रेलले जित्न सफल भईन । सम्पूर्ण टाइटलबिजेताले १५ हजार पुरस्कार पाएका थिए ।

सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न नेपाल आईस मिस पूर्वाञ्चलको दसौ संस्करणमा मिलान्ज फेशन इटहरी , लेडिजडे बुटिक,धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभुषा तथा एमी मेकअप स्टुडियोको मेकप्मा सजिएका २० जना प्रतिस्प्रधीहरु प्रियारानी लामाको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए ।

२०१० देखि २०१८ सम्मका बिजेता (उप बिजेताहरुले समेत र्याम्पमा ओर्लिएको कार्यक्रममा नायिका मेरुना मगर , फेशन पत्रकार ,कोरियोग्राफर जयन सुब्बा मानन्धर , मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को उपाधि जितेकी प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गरेको थियो भने कार्यक्रम संचालन नेमिता आङ्गबुहाङ्ग र इक्सा मादेनले गरेका थिए ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन,बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह (प्रायोजन र पुर्वान्चल लुब्रिकेन्ट्सको प्रयोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा भएको नेपाल आइस मिस पुर्वान्चल २०१९ को निर्णायकहरुमा वरिष्ठ गायक दिप श्रेष्ठ , कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ , नायिका मेरुना मगर , फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर , डा। सरुन कोइराला , ओम शान्ति कम्पनिका अध्यक्ष गंगाराज राई , बराह ग्रुपका कार्यबाहक प्रमुख गंगा कालिकोटे , मिस पुर्वान्चल २०१६ कृतिका गिरि, संचारकर्मी सुरेश राई र पत्रकार तथा कबि गोपाल देवान रहेका थिए ।

Previous Post

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथों सँस्करण शुरुवात

Next Post

भुपेन्द्र र मिुनको भब्य स्वागत | बक्सिङ

Next Post
भुपेन्द्र र मिुनको भब्य स्वागत  | बक्सिङ

भुपेन्द्र र मिुनको भब्य स्वागत | बक्सिङ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal