Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भारतीय निर्देशकको निर्देशनमा नेपाली गीत ” मर्छु कि क्या हो ” (भिडियो )

रबिन राउत by रबिन राउत
७ पुष २०७६, सोमबार ०६:२७
in भिडियो, मनोञ्जन
0
भारतीय निर्देशकको निर्देशनमा नेपाली गीत ” मर्छु कि क्या हो ” (भिडियो )
18
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सांगीतिक आकाशमा नयाँ फरक फ्लेबरको लोक गीत ” मर्छु कि क्या हो ” सार्वजनिक भएको छ ।

हाल भारतको मुम्बईमा सांगितक र अभिनयको कक्षा लिई रहनु भएको गायिका आश्मी रिसाल र गायक सुरेस शाहीको गीतमा आवाज रहेको  छ ।

गीतमा शब्द तथा संगीत पनि सुरेश शाहीको नै रहेको छ । यस गीतमा भारतमा नै मोडलिंग  र अभिनय गर्दै भारतको बिभिन्न चर्चित टेलिसिरिएल तथा विज्ञापनमा अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा र कलाकार अम्बर सुबेदी लाई फिचर गरिएको छ  ।

भारतमा नै बिभिन्न लघु चलचित्र निर्देशन  तथा टेलिचलचित्रहरुमा अभिनय गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले यस म्युजिक भिडियोलाई कोरियोग्राफ तथा निर्देशन गरेका हुन  ।राम्रो संग नेपाली पनि नबुझ्ने निर्देशक सिन्धेले यस गीतलाई निकै राम्रो तरिकाले बनाएका छन  ।

सिन्धेले यस गीतको  भिडियो निर्माण गर्न आफुले धेरै नै नेपाली गीतहरुको भिडियो हेरेको र त्यस भन्दा फरक बनाउन खोजेको उनले बताए । मेरो पहिलो कोसिस हो यो म्युजिक भिडियो र पहिलो नै गम्भीर छ ।किनकी मैले नेपाली लोक गीतको भिडियो बनाउने भनेको नै मेरो लागी चुनौती रहेको उनले बताए । रामेश्वर कार्कीको चयन रहेको यस गीतको भिडियोलाई श्याम  कुँवरले सम्पादन गरेका हुन् । 

Previous Post

याक्थुङ चुम्लुङ समाज साउदी अरब || उपस्थित माहानुभाब हरुको यस्तो धारण || भिडियो सहित

Next Post

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथों सँस्करण शुरुवात

Next Post
‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथों सँस्करण शुरुवात

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथों सँस्करण शुरुवात

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal