Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘हेल्लो जिन्दगी’ को फस्र्टलुक सार्वजनीक

रबिन राउत by रबिन राउत
८ पुष २०७८, बिहीबार १८:४९
in मनोञ्जन
0
‘हेल्लो जिन्दगी’ को फस्र्टलुक सार्वजनीक
19
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ०८ पुस ।
लामो समयको प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको बिहीबार फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । एभरेष्ट सूर्य बोहराद्धारा लिखित,निर्देशीत फिल्म आगामी चैत्र ११ गते अर्थात् २५ मार्च, २०२२ मा देशब्यापी प्रदर्शनमा आउने तय भएको जानकारी निर्देशक बोहराले दिएका छन् ।
सत्य घटनामा आधारित सामाजीक कथानक फिल्ममा बिक्रम डि.जोशी,प्रियंका कार्की,दीपीका प्रसाईं,एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत,सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।


सार्वजनीक तीन किसीमका फस्र्टलुक पोस्टर मध्ये एउटामा फिल्मका प्रमुख अभिनेता बिक्रम डि जोशी ‘एंग्री म्यान’ का रुपमा मैदानमा उत्रिएका छन् । अर्काे एउटा पोस्टरमा नायक जोशी नायिका दीपीकासँग ‘डिफेन्डिङ मुड’ देखिएका छन् भने अर्काे एक पोस्टरमा नायक जोशीका साथमा नायिकाहरु प्रियंका कार्की, दीपीका प्रसाईं,विल्सन बिक्रम राई र बिक्रान्त बस्नेतलाई प्रस्तुत गरिएको छ ।


युके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल,प्रताप दास,प्रबिशा अधिकारी,एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो ।
युकेमा रहे तापनि सँधै नेपाली फिल्मको बिकास, बिस्तार र गुणस्तरियता बृद्धिका लागि कटिबद्ध अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘हेल्लो जिन्दगी’ ले नेपाली फिल्मको श्रीबृद्धिमा नौलो आयाम थप्ने बिश्वास ब्यक्त गरेका छन् । महंगो लगानीमा निर्माण गरिएको फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखीएको जानकारी उनले दिएका छन् ।


महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सहनिर्मातामा सबिता गुरुङ छिन् भने डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन मित्र छ । फिल्मको सहायक निर्देशकमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ अनि मुख्य सहायक निर्देशमा सुदीप कुँवर र एलिस अधिकारी छन् । कोरोनाका कारण सुस्ताएको नेपाली फिल्मको बिश्वब्यापी बजारलाई आफ्नो फिल्मले नयाँ उचाइमा पुर्याउने बिश्वास निर्देशक बोहराको छ ।

Previous Post

सारा र समिरको फिचरिङमा ‘जय हो सरकार’ सार्वजनिक

Next Post

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक

Next Post
नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal