Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

रबिन राउत by रबिन राउत
७ कार्तिक २०७७, शुक्रबार ०६:५७
in मनोञ्जन
0
अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो ।

अनलाईन सुपर किडस् नृत्य तथा गायनको प्रतियोगिता २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा कपन निवासी सात वर्षीय आज्ञ थपलिया सुपर किड्स गायन किड्सका विजेता बन्न सफल हुनुभएको छ भने १९ वर्षीय बसुन्धरा निवासी पदम कार्की टीन्सतर्फ विजेता हुनुभएको छ ।

यस्तै सुपर प्रिकिड्स नृत्यतर्फ विराटनगर निवासी पाँच वर्षीय बालक दिवम रखेचा विजेता हुनुभएको छ । किड्समा बिर्तामोड निवासी नौ वर्षीय पद्मजा कार्की र काठमाडौं बुढानिलकण्ठ निवासी १३ वर्षीय सोनी लामा तमाङ विजेता हुनुभएको छ ।

सो नृत्य र गायन प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट १६० जना चारदेखि १९ वर्षका बालबालिकाले भाग लिएका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट ५०, ३०, २० र पाँच गर्दै टप थ्री ग्राण्ड फइनल नतिजा सार्वजनिक गरिएको थियो ।

प्रतियोगीतमा प्रि किड्स, किड्स र टीन्स समुहमा बालबलिकालाई विभाजन गरिएको थियो । हरेक राउण्डमा प्रतियोगिले आफ्नो नृत्य र गायनको भिडियो पठाई सहभागिता जनाउनुपर्ने थियो । प्रतियोगितामा नृत्यतर्फ डीआइडी सिजन-६ र डान्स प्लसका अन्तिम प्रतिस्प्रर्धी सुजन मार्फा तामाङ अफिसयल निर्णयक हुनुहुन्थ्यो भने गायनतर्फ अफिसयल निर्णयकका रूपमा ध्रमेन्द्र सेवान रहनुभएको थियो ।
गायनतर्फ किड्समा अर्नभ बन फष्ट रनरअप आशनया बिनाड़ी सेकेण्ड रनरअप, टिन्समा विक्रम वस्नेत फष्ट रनरअप, प्रियांकुस गौतम सकेण्ड रनरअप भए भने नृत्यतर्फ प्रि किड्समा सिया जोसी फष्ट रनरअप, दृष्टि धिमाल सकेण्ड रनरअप, किडसमा कृश तामाङ फष्ट रनरअप, सक्षी सहानी सकेण्ड रनरअप हुन सफल भएको छ । यस्तै टिन्समा ओम राजवंशी फष्ट रनरअप, अपूर्भ कर्मचार्य सकेण्ड रनरअप हुनुभएको छ ।

कार्यक्रममा प्रतियोगीको छनोट उत्कृष्ट ५० देखि पाँचसम्म निर्णयकले गरेका थिए भने उत्कृष्ट तीन भोटिङको आधारमा गरिएको थियो । भोटिङका लागि प्रतियोगिले देश विदेशदेखि अनलाइन भोटिङको सिस्टम थियो जसमा ग्लोबल अनलाइन पे बाट भोट गर्नुपर्ने थियो ।
प्रतियोगिताका विजेतालाई तिहार लगतै काठमाडौंमा एक कार्यक्रको आयोजना गरी पुरस्कार वितरण गरिने बताइएको छ । विजेतालाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने साथै उत्कृष्ट पाँचमा पर्न सफल लाई पनि म्युजिक भिडियोमा अवसर प्रदान गरिने कार्यक्रमका आयोजक कमल निकोन क्षेत्रीले जानकारी दिनुभयो ।

Previous Post

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

Next Post

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

Next Post
सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal