Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल नेटवर्क टेलिभिजन (NNTV) को ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

रबिन राउत by रबिन राउत
७ श्रावण २०८०, आईतवार १७:२३
in मनोञ्जन
0
नेपाल नेटवर्क टेलिभिजन (NNTV) को ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले ‘दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन् । वर्तमान सन्दर्भमा युवा पुस्तालाई आधुनिक संगीततर्फ आकर्षित गर्दै नेपालको विविधता युक्त लोकगीत संस्कृतिको संरक्षण र प्रवर्दन गर्ने यो एउटा ढाँचा हो ।

राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृस्ट ४२ लाई प्रमाणपत्र वितरण गरियो। प्रमाणपत्र वितरण कार्यक्रममा डिएआर मुभिजका प्रबन्ध निर्देशक श्याम धिताल,लोक गायक प्रेमराजा महत,लोक गायिका लक्ष्मी न्यौपाने,लोक गायिका राधिका हमाल,लोक गायक चन्द्र शर्मा लगायत थुप्रै बिसिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक अमृत खातीले कार्यक्रम संचालन गरेका थिए ।

नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन् । ‘दोहोरी आइडल’ को उपविजेताले नगद तिन लाख र मोटरबाइक प्राप्त गर्नेछन्। डीएआर मुभिजको फर्म्याटमा बनेको ‘दोहोरी आइडल’ का निर्देशक प्रभावन जे रहेका छन् ।

कार्यक्रमका निर्देशक प्रभावन जे एक सांगीतिक व्यक्तित्व हुन्। ‘दोहोरी आइडल’ लाई उत्कृस्ट बनाउनु उनका लागी चुनौतीको बिषय रहेको छ । आयोजकका अनुसार पहिलो राउण्ड सुटिङ सकिएको छ र यसको अफिसियल ट्रेलर छिट्टै सार्वजनिक गरिने छ । ट्रेलर सार्वजनिक भए संगै प्रतियोगिताको जजहरु रिभिल गरिनेछ ।

दोहोरी आइडलको उत्कृस्ट २० टिमका सहभागीहरुमा सविन आचार्य,रीता रावत, सपना रोका, विक्रम बालू विश्वकर्मा,तारा थापा,टेकराज भण्डारी,रविन्द्र सुनार, निर्भता वस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा के.सी., संगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त बिक, लक्ष्मी बस्नेत,सिदार्थ आले, प्रिती गीरी,सुमन खड्‌का,शर्मिला बिसी,सानु केसी,सविता ढुङ्गाना,प्रकाश दुरा, खुस्बु सुनार, विजय वाँनिया, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार दिपेन्द्र पौडेल, राममाया थापा,मीना नेपाल, प्रशन्न पाठक / राजेन्द्र पाठक, अर्जुन खड्‌का, सचिन भइराई,तिर्सना बुढा क्षेत्री,जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, वीना अनुरागी, राजेन्द्र पाठक,शान्ती भुषाल रहेका छन् ।

Previous Post

३२ बर्षिय पाइलट समर्पण कार्की मिष्टर नेपाल २०२३

Next Post

हट मोडेल एबम गायिका अनिता लिम्बुको गीत 'टिकटक' सार्वजनिक

Next Post
हट मोडेल एबम गायिका अनिता लिम्बुको गीत ‘टिकटक’ सार्वजनिक

हट मोडेल एबम गायिका अनिता लिम्बुको गीत 'टिकटक' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal