...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

तुलसी घिमिरेको निर्देशनमा ‘आखाको परेलि ’ बोल्को गीत सार्बजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
July 23, 2022
in भिडियो, मनोञ्जन
0
तुलसी घिमिरेको निर्देशनमा  ‘आखाको परेलि ’  बोल्को गीत सार्बजनिक ( भिडियो )
85
SHARES
369
VIEWS
Share on FacebookShare on Twitter

गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा ‘आखाको परेलि ’ बोलको गीत सार्वजनिक भएको छ । उत्त भिडियो निर्देशक घिमिरेले आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट गएको राति सार्वजनिक गरेका छन।उत्त म्युजिक भिड्योमा रोशन श्रेष्ठ,सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन ।गए राति सार्वजनिक भएको भिडियो छोटो समयमा आफना दर्सकहरु बाट राम्रो प्रतिकृया पाइराखेको छ। निर्देशक घिमिरे भन्छन आफुले यस् अघीका भिड्योहरु भन्दा केही नयाँ गर्न खोजेको थिए ।

भिडियो हेरेर दर्सक स्रोताले दिनु भएको प्रतिकृयाले आफु निकैनै उत्सहित पनि भएको बताए । उत्त गीतमा डिर्म्स फोटोग्राफिका फोटो ग्राफर सम्योग जङ्ग बिष्टले छायांकन सम्पादन,डिओपी तथा कलर करेक्सन गरेका छन । सार्बजनिक भएको गीतमा शब्द गायिका सन्ध्या जोशीकै रहेको छ् भने संगीत सन्ध्या जोशी र् विशाल सविकरले मिलेर भरेका छन ।

गीतको संगीत संयोजन, मिक्सिङ र् रेकर्डिङ मनोज थापा मगरले गरेका हुन्। यस् गीतका गायाक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशी गएको बर्ष मात्र विवाह बन्धनमा बाधिएका हुन । नेपाल आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए । उल्सन र सन्ध्याको यस् अघी तरकारी , सुस्त लगायत गीतमा सहकार्य गरेका छन् ।

भिडियो लिंक

https://youtu.be/cuWPKhL2PeM
Previous Post

ज्वाला र मानषी फिचर्ड ‘माया जाल’ सार्वजनिक ( भिडियो )

Next Post

गायक जगदीश समालको ‘सरसर माया’मा नाजिर र रुविना (भिडियो)

Next Post
गायक जगदीश समालको ‘सरसर माया’मा नाजिर र रुविना  (भिडियो)

गायक जगदीश समालको ‘सरसर माया’मा नाजिर र रुविना (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal