Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुधिर श्रेष्ठ र अस्विनी शाहीको अभिनयमा हिमाल घलेको “कदमैको छायाँ” सार्बजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
९ जेष्ठ २०७९, सोमबार २३:१४
in भिडियो, मनोञ्जन
0
सुधिर श्रेष्ठ र अस्विनी शाहीको अभिनयमा हिमाल घलेको “कदमैको छायाँ” सार्बजनिक (भिडियो सहित)
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ जेष्ठ ०९ – लोकप्रिय पुराना गायक तथा सर्जक हिमाल घलेको पछिल्लो प्रस्तुति भर्खरै बजारमा आएको छ । उक्त गीत “कदमैको छायाँ” बोलको रहेको छ । शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार भएको यस गीतमा हिमाल घले र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका समिक्षाको यतिबेला छुट्टै चर्चा रहेको छ । उनि द्वारा स्वर बद्ध गीतहरु अहिले पनि बजारमा आइरहेका छन् । तर यी गीतहरु पहिले रेकर्ड भएका हुन् अथवा भर्खरै रेकर्ड भएका हुन् त्यो भने एकिन गर्न सकिएको छैन । यद्धपि यो गीत पछिल्लो समय सार्बजनिक भएकोले उनि पुनः यस क्षेत्रमा सक्रिय देखिन थालेकी हुन् कि भन्ने अनुमान भने गर्न सकिन्छ ।

प्रस्तुत गीतमा हिमाल घलेको मौलिक लय तथा रमेश बि जी को शब्द रहेको छ । हिमालका यस भन्दा अगाडी पनि थुप्रै सिर्जनाहरु बजारमा आइसकेका छन् । उनले आफ्ना सृजनाहरु बाट मौलिकताको स्वाद नै प्रस्तुत गर्ने गरेका छन् । ब्यसवायिकताको नाममा मौलिकता कहिले नभुल्ने भएको हुँदा नै हिमाललाई नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सदाबहार कलाकारको रुपमा चिन्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला :

“कदमैको छायाँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् । हिमाल घले युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले पहिलेका सांगीतिक प्रस्तुतिलाई झैं मन पराइदिनु हुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

Previous Post

माग्ने बुढाको निर्देशनमा बनेको कमेडि हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु

Next Post

३९ विधामा तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयन सार्वजनिक

Next Post
३९ विधामा तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयन सार्वजनिक

३९ विधामा तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयन सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal