Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

म्याकुरी, खबपु, एलिस, खुइली लगायतका चर्चित कलाकारका कारण गोलमालको चर्चा

रबिन राउत by रबिन राउत
७ मंसिर २०७७, आईतवार १०:४१
in भिडियो, मनोञ्जन
0
म्याकुरी, खबपु, एलिस, खुइली लगायतका चर्चित कलाकारका कारण गोलमालको चर्चा
20
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखलाहरुमध्ये गोलमालको चर्चा पछिल्लो ह्वात्तै आकाशिएको छ । भद्रगोल, मेरी बास्सै जस्ता चचिृत शृखलाको टिम फुट्नु, सक्किगोनी जस्ता हाँस्य शृखला अन्य टेलिजिनमा गइरहेका बेला गोलमालले आफ्नो उचाई बढाउन सफल भएको छ ।

विगत ३ वर्षदेखि एनटिभीमा प्रसारण हुँदै आएको गोलमाल एकपछि अर्को गर्दै युट्युवमा ट्रेण्डिगंमा आउनु र एनटिभीको टिआरपीमा पनि अग्रस्थानमा रहेको गोलमालका निर्माता परशुराम रिजालले बताए । गोलमालले चर्चा कमाउनुमा टिमको निरन्तरको मेहेनत नै खास कसी भएको निर्माता रिजाल बताउँछन् ।

नेत्र राउतले निर्देशन गर्दै आएको शृखलामा चर्चित हाँस्यकलाकार पवन खतिवडा म्याकुरी, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहादुर पुनमगर खबपु, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक नेत्र राउतकै कथा र निर्देशन रहको शृखलाले चर्चा कमाइरहेका बेला यसको निरन्तरताका लागि आँफु अहोरात्र लागिपरिरहेको बताए । उनले भने कलाकारिता काम गर्दै जाँदा सिक्ने विषय पनि हो । समयको परिवर्तनसँगै हामीले कार्यक्रमलाई पनि थप परिमार्जित गराउँदै लैजाने छौँ । शृखला हरेक बिहिबार राती नेपाल टेलिभिजनमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बिहिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ ।

Previous Post

अनुपको 'गल्ती'मा गौरव र सैयारा ( भिडियो )

Next Post

प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

Next Post
प्रदेश १ मा ४६८ संक्रमित थपिए

प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal