Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

थाहै नपाईमा सरिता, प्रवण र बिनाको त्रिकोणात्मक प्रेम

रबिन राउत by रबिन राउत
६ मंसिर २०७८, सोमबार १८:१५
in भिडियो, मनोञ्जन
0
थाहै नपाईमा सरिता, प्रवण र बिनाको त्रिकोणात्मक प्रेम
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ६ मँसिर
गायिका दीपा कोईरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई…’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ ।
यो गीतलाई बालन्द राईले संगीत गरेका हुन् । गीतको शब्द पनि उनकै हो ।  गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ । भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको अभिनय रहेको छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।
आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम कथाको पीडा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरुको केमेस्ट्री राम्रो छ ।
यो गीतको भिडियोलाई सुवर्ण कुमार श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन पनि सुवर्णकै रहेको छ । भिडियोको कलरिङ सुरेश कुमार राउतले गरेका हुन् । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।

Previous Post

‘गुञ्जन’ युनिट यतिबेला दुवई मा

Next Post

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रनिमा ( भिडियो )

Next Post
झरनामा रोमान्स गर्दै भेटिए बले र प्रनिमा  ( भिडियो )

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रनिमा ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal