Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८’ को घोषणा

रबिन राउत by रबिन राउत
६ मंसिर २०७८, सोमबार १२:४६
in मनोञ्जन, समाचार
0
‘राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८’ को घोषणा
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।  नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवर्धनको लागि डिएआर मुभिजले  ‘राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८’ ( प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला) को आयोजना  गर्ने भएको छ। विभिन्न जिल्लाको स्थानिय कला संस्कृति झल्कने झाँकी देखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरि कार्यक्रम सम्पन्न गरिने छ।

आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक रास्ट्रीय काँठे लोक दोहोरि महोत्सवको आयोजना गरेको थियो। उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो। ०७६ साल फागुनमा  टुँडिखेलमा भएको कार्यक्रम पांच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए।

यस पटक ‘राष्ट्रिय लोक दोहोरि महोत्सव २०७८’ ( प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला) को  दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक कमिटिको अनुमान रहेको छ।  चैत्र दोश्रो हप्ता हुने कार्यक्रम टुँडिखेलमा दर्शकले निशुल्क अवलोकन गर्न पाउनेछन्। विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरि गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ ।

Previous Post

गायक सन्तोष कटुवालको ‘सोल्टेनी’ सार्वजनिक

Next Post

‘गुञ्जन’ युनिट यतिबेला दुवई मा

Next Post
‘गुञ्जन’ युनिट यतिबेला दुवई मा

‘गुञ्जन’ युनिट यतिबेला दुवई मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal