Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भाइरल जिया भुसाल खेलेको पहिलो भिडियो “रातो धागो” सार्बजनिक

रबिन राउत by रबिन राउत
६ आश्विन २०७७, मंगलवार ०७:०५
in भिडियो, मनोञ्जन
0
भाइरल जिया भुसाल खेलेको पहिलो भिडियो “रातो धागो” सार्बजनिक
23
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter


पछिल्लो समयमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल भिडियोमा पहिलो पटक आफ्नो अभिनय देखाउने मौका पाएकी छिन, जियालाई उनकै मामा निर्देशक बिष्णु भट्टराईले दशैँ गीत “रातो धागो ” मार्फत कलाकारितामा अघि बढाएका छन् , पूर्णकला बिसी र नारायण थापाको स्वर रहेको छ भने कृष्ण थापाको शब्द रहेको छ l

नारायण थापाको लय रहेको गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् भिडियोमा सन्तोष शर्मा , परि शर्मा, जिया भुसाल लगाएतको कलाकारको दर्दनाक अभिनय रहेको छ l   परदेशिएका युवाको कथा लाइ समेटिएको छ भने अल्पायुमै श्रीमानले संसार छोडेर गएपछि श्रीमती र लालाबालले पाउने पिडा भिडियोमा मनै छुने गरि प्रस्तुत गराइएको छ l अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा बजारमा सार्बजनिक भएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ, निर्माण पक्ष्यले अत्यन्तै आशा गरेको गीत “रातो धागो” को पुरा भिडियो हेर्नको लागि लिंकमा क्लिक गर्नुहोस  


Previous Post

विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

Next Post

गायिका देवी घर्तिको आवाजमा ”मेरी आमा” भिडियो सहित ।

Next Post
गायिका देवी घर्तिको आवाजमा ”मेरी आमा” भिडियो सहित ।

गायिका देवी घर्तिको आवाजमा ”मेरी आमा” भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal