Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धरानमा एक दिने सेल्फ मेक अप तालिम सम्पन्न

Nepalok by Nepalok
६ आश्विन २०८१, आईतवार १३:०४
in प्रदेश नं १, शिक्षा
0
धरानमा एक दिने सेल्फ मेक अप तालिम सम्पन्न
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

असोज
धरान, नृत्य निर्देशक संघ, सुनसरीको अायोजनामा एक दिने सेल्फ मेक अप तालिम सम्पन्न भएको छ |
सनिबार संघका अध्यक्ष मणि कुमार लिम्बु को अध्यक्ष तामा सुनसरिको धरानमा अवस्थित रोयल डान्स सेन्टरका मा एक दिने सेल्फ मके अप तालिम समापन भएको छ | उत्त तालिम रोयल डान्सका प्रोप्राइटर सङै डिडान सुनसरिका कोषाअध्यक्ष सुरेश राइको समजकत्वमा प्रशिक्षार्थी हरु लाई सटिफिकेट बित्तरण गरिएको थियो |


सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई सौन्दर्यविद र श्रृंगार विशेषज्ञ मेकअप आर्टिस्ट सामाजिक अभियान्ता सुशील सोइच्छा ले प्रशिक्षण दिएको संघको सचिव तुलसी घिमिरेले जानकारी गराएका छन्।

नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि यश अघि पनि डिडान सुनसरि नृत्य निर्देशक हरु लाई उदघोषण कला तालिम साउन २५ र २६ गते गरी दुई दिन धरान ९ स्थी त गरिमा डान्स सेन्टरको सभाहलमा अायोजना गरिएको सघका अध्यक्ष मणि कुमार लिम्बुले बताएका छन | यस्ता कार्यक्रम ले नृत्य बिधामा लागेर काम गरिरहेका बिभिन्न नृत्य प्रशिक्षक हरुलाइ थप हौसला मिल्ने र आत्मनिर्भ हुने कुरा मा आफु बिस्वस्थ हरेको कुरा कार्यक्रमका समयोजक सुरेश राईले ताए |

Previous Post

हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्र के. खनाल निर्देशक

Next Post

मोडल कृतिको "हजारको नोट" सार्वजनिक(भिडियो सहित) 

Next Post
मोडल कृतिको “हजारको नोट” सार्वजनिक(भिडियो सहित) 

मोडल कृतिको "हजारको नोट" सार्वजनिक(भिडियो सहित) 

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal