Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अस्मिता र राजेश पायलको स्वरमा ‘तिम्रै नाम होस’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
८ जेष्ठ २०७९, आईतवार २१:४७
in अन्य, भिडियो, मनोञ्जन, समाचार
0
अस्मिता र राजेश पायलको स्वरमा  ‘तिम्रै नाम होस’ सार्वजनिक ( भिडियो )
14
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक राजेश पायल राई र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समावेश ‘तिम्रै नाम होस’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको रहेको छ।  

यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने संजिव बराइलीले संगीत संयोजन गरेका हुन्।  प्रेम जीवनमा  रमाइरहेका प्रेमिल  जोडीहरुले एक अर्का प्रतिको  प्रेम र सम्मानको भावनालाई भिडियोमा प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोमा स्वयम गायक राई र नायिका केकी अधिकारी फिचर्ड छन्।  सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।  
भिडियो लिंक:

भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो।  गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।   यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ ;लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।  

Previous Post

रियादमा झापाली समाज साउदी अरेबियाले राजधानी रियादमा प्रथम वृहत साँस्कृतिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

Next Post

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

Next Post
शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal