Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको गीत  ‘कुनै दिन ‘ सार्वजनिक   ( भिडियो )

रबिन राउत by रबिन राउत
८ बैशाख २०८०, शुक्रबार १४:३३
in भिडियो, मनोञ्जन
0
भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको गीत  ‘कुनै दिन ‘ सार्वजनिक   ( भिडियो )
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
 नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका
चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटनाक्रम भिडियोमा देखाइएको छ  ।  
 भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ  । माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको  ‘कुनै दिन ‘को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी ,शिलन लम्साललको सम्पादन तथा कलर ग्रेडीङ रहेको छ । गीतलाई  म्यूजिक नेपालले बजारमा ल्याइएको हो।
नेपाली संगीत छेत्रको विकास र प्रवर्द्धनमा ४ दशक देखि लागिरहेको नेपालकै पुरानो कम्पनी म्युजिक नेपालले नयाँ प्रतिभालाइ प्रोत्साहनको     लागि सिनियर संगीतकारहरुसंग सहकार्य गर्दै गीतहरुको  उत्पादन र ब्यबस्थापन गर्दै आएको छ    पछिल्लो समय म्युजिक नेपाल द्वारा उत्पादित धेरै गीतहरु  मिलियन क्लबमा प्रवेश गरिसकेका छन।

Previous Post

'निष्ठुरी'मा मुकुन्द  र दिपिकाको अन्स्क्रिन प्रेम ( भिडियो ) 

Next Post

सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक

Next Post
सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक

सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal